Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

डा. केसीको आन्दोलनप्रती ऐक्यबद्धता

2017 Aug 11 6:26 PM 65

विज्ञापन

Birat Cancer Hospital
डा. केसीको आन्दोलनप्रती ऐक्यबद्धता
विराटनगर / महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर नेपाली शिक्षण विभागका प्राध्यापकहरूले अनशनरत डाक्टर गोविन्द केसीको आन्दोलनप्रती ऐक्यबद्धता जनाएका छन् । प्राध्यापकहरूको तर्फबाट नेपाली शिक्षण विभागका अध्यक्ष बाबुराम तिमल्सिनाले जारी गरेको प्रेस विज्ञप्तिमा बिगत छ वर्षदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै आन्दोलन गर्दै आउनुभएका डाक्टर केसीसँग बिगतका सरकारले पटक पटक सम्झौता गरेपनि ति सम्झौता कार्यान्वयन नगर्नु लज्जास्पद र गैरजिम्मेवार भनिएको छ । डाक्टर केसीसँग सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने कार्य गर्दै राज्यसत्ताबाट प्रजातन्त्रको धज्जी उडाउने काम भएको भन्दै यसलाई अबिलम्ब रोक्न माग गरिएको छ । चिकित्सा शिक्षालाई जनहितका निम्ती व्यवस्थित गर्ने कानुनको माग गर्नु, चिकित्सा शिक्षालाई नाफामुलक व्यवसायको रूपमा प्रयोग गर्नबाट रोक्न खोज्नु, दूर दराजमा चिकित्सा शिक्षाको पहुँच पु¥याउनुपर्ने डाक्टर केसीको माग स्वागतयोग्य भएको विज्ञप्तिमा उल्लेख छ । सरकारको थेत्तरोपनका कारण डाक्टर केसीको स्वास्थ्य अबस्था खस्किँदै गएको प्रती चिन्ता व्यक्त गर्दै डाक्टर केसीको जीवनमा तलमाथी भए त्यसको जिम्मा सरकार, प्रमुख राजनीतिक दल र तीनका नेतृत्व एवम् सांसदले लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला