Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेकपा एमाले मोरगं जिल्ला बाढी प्रभावित क्षेत्रमा होमियो

2017 Aug 19 5:39 PM 28

विज्ञापन

Biratkhavar
नेकपा एमाले मोरगं जिल्ला बाढी प्रभावित क्षेत्रमा होमियो

सन्जिव कुमार कट्वाल 

विराटनगर । नेकपा एमाले मोरङले बाढी प्रभावित क्षेत्रहरुमा सबै स्वयंसेवक टोलीहरुले टहरा, सरसफाई, घरबनाउने लगायतका काम गर्न थालेका छन् । एमालेले पहिचाहन गरेका क्षेत्रमा र विराटनगरका अति प्रभावित क्षेत्रमा जिल्ला स्तरका नेता देखि जनबर्गिय संगठनका सबै जिम्मेवार नेता लगायत कार्यकर्ता र आस्थाका केन्द्र भएको सबै जनताहरु यो बिपत्तको धडीमा जुट्न लागेको पुर्ब अध्यक्ष महेश रेग्मीले बताउनु भयो । यो राजनैतिक भन्दा माथि उठेर पिडितहरुको महलम लगाउन एमालेले जुनसुकै काम पनि बाकी नराख्ने गरी स्वयंसेवक टोली परिचालन गरिएको केन्द्रिय सदस्य जीवन घिमिरेले बताउनु भयो । एमाले निकट मोर्चा संगठनहरुको बिभिन्न पटक विराटनगरमा वसेको वैठकले ब्यापक रुपमा परिचालन गरी विराटनगरको परोपकारघाट, आसपासमा स्वयंसेवक टोलीले काम शुरु गरेको मोर्चा विभागका प्रमुख रुपेश खतिवडाले बताउनु भयो । बाढी तथा डुवान प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने भन्दै तत्काल संवन्धित निकायलाई स्वास्थ्य उपचारका लागि ध्यानाकर्षण समेत गराएको मोर्चा प्रमुख खतिवडाले बताउनु भयो । सरकारी तवरवाट वितरण भईरहेको राहत सामाग्री पारदर्शी नभएको भन्दै पारदर्शी गर्न पनि बैठकले माग समेत गरेको छ । मोर्चा संगठन प्रमुख खतिवडाले भन्नुभयो,‘राहत वितरणमा ढिलाइ भएको भन्दै छिटो छरितो र चुस्त दुरुस्त गर्नका लागि संवन्धित पक्षमा डेलिगेशन गइरहेको र हाम्रो पार्टीले एकदम नजिकबाट नियाली रहेको समेत बताउनु भयो । यो कसैको लागि हैन् मात्र पिडितको राहतका लागि हामी लागेका हो । मोर्चा संगठनको बैठकले बाढी पीडित तथा प्रभावितहरुको जिल्लाभरको तथ्यांक संकलनका लागि पेशागत महासंघ र स्वास्थ्य शिविर सञ्चालनका लागि राष्ट्रिय स्वास्थ्यकर्मी संघलाई जिम्मा दिने निर्णय समेत बिभिन्न बैठकमा निणर्य गरेको छ । खाद्य गुणस्तर र कृतिम महंगी भएको भन्दै अनुगमन गर्नका लागि संवन्धित पक्षको ध्यानाकर्षण वैठकले गराएको छ । वाढीका कारण विभिन्न शैक्षिक संस्थामा शैक्षिक सामाग्रीको वितरणका लागि पहल गर्ने वैठकले निर्णय गरेको मोर्चा संगठन विभागका प्रमुख खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार छिटै नै सवै जनसंगठनको वैठक वसी वाढी पीडितको राहतका लागि स्पष्ट खाका ल्याउन पनि निर्देशन दिईएको छ । वैठकमा जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरुले वाढी र डुवानका कारण पीडित तथा प्रभावित भएकाहरुलाई तत्काल राहतको आवस्यकता रहेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । यसै गरी बिराटनगर महानगरपालिकाका सबै वडाहरुमा बडा संयोजकले सबै स्थानमा सक्ने सहयोग गर्नका लागि बिभिन्न टोलिहरु समेत खटेको छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु