Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल भासियो–भासीएको पुल सम्वन्धमा छानविन शुरु

2017 Sep 4 6:36 PM 68

विज्ञापन

Birat Cancer Hospital
पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल भासियो–भासीएको पुल सम्वन्धमा छानविन शुरु
लक्ष्मण ढुंगाना बर्दिया । गुलरिया–मगरगाडी हुँदै पुर्व पश्चिम राजमार्ग जोडने बबई नदीमा अवस्थित जब्दीघाट पुल निर्माण सम्पन्न भएको बर्ष्दिन भित्रै भासिएपछि सडक विभागले छानविनको काम शुरु गरेको छ । निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन र सो योजना हेर्ने ईन्जीनीयरको बदमासीका कारण गुणस्तरहिन काम गरेको भन्दै सगरमाथा टेलिभिजन लगायत संचारमाध्यममा समाचार प्रशारण भएपछि सडक विभागले समिति गठन गरी टोली पठाएर कारणबारे छानविनको कार्य अगाडी बढाएको हो । पुल भासिएको सम्वन्धमा अनुसन्धानका लागि बुधवार विभागवाट आएको छानविन टोलिले सम्वन्धित पुल निर्माण भएको स्थलमा पुगेर अनुसन्धान थालेको छानविन समितिका संयोजक क्षेत्रीय सडक निर्देशनालयका क्षेत्रीय निर्देशक अयोध्या प्रसाद श्रेष्ठले बताउनु भयो । समितिले आफ्नो प्रारम्भिक प्रतिवेदन आगामी साता सडक विभाग समक्ष वुझाउने छ । अध्ययनको प्रतिवेदन अनुसार पुलको डिजाइन र निर्माणको गुणस्तरबारे आवश्यक कारबाही अघि बढ्ने सम्बद्ध स्रोतले बतायो । यसै क्रममा गलत डीजाईनका कारण पुल भासीयो र जनताले दुःख पाए यो नियती राम्रो भएन अब यस्तो हुन दिनु हुदैन तसर्थ हामी निर्माण ब्यबसायीहरुको इजजयत माथि दाग लागेको कुरा नेपाल निर्माण व्यवसायी महासंघले बिज्ञप्ती निकाललेको छ । तर घुमाउरो पारामा आफना ब्यबसायीहरुको कमी कमजोर भए पनि बचाउन गरिएको समेत उल्लेख छ । यसैविच नेपाल निर्माण व्यवसायी महासंघले निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनको बचाउ गर्दे सडक विभागको गलत डीजाईनका कारण जब्दीघाट पुल भासिएको जनाएको छ । महासंघले बुधवार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी निर्माण कम्पनिको कुनै दोष नरहेको भन्दै पुल भाँचिनुमा डिभिजन सडक कार्यालयले दिएको डिजाइनमा कमजोरी भएको दाबी गरेको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला