Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

देवी पञ्चायन मन्दीरमा चण्डि पाठ शुरु

2017 Sep 22 8:07 AM 34

विज्ञापन

Birat Cancer Hospital
देवी पञ्चायन मन्दीरमा चण्डि पाठ शुरु
विराटनगर । विराटनगर ३ पोखरीया स्थित कालिका सेवा समाज देवी पञ्चायन मन्दीरमा बिहिबार देखि चण्डी पाठ शुरु भएको छ । देवी पञ्चायन मन्दिरमा मुर्तिको प्राणप्रतिष्ठाको आरम्भ भएको हो । धार्मीक कार्यको शुभारम्भ गर्दै बिहिबार बाजागाज सहित शोभायात्र निकालिएको छ । मन्दिरबाट बाजागाजा सहित निस्केको शोभायात्रामा स्थानीय श्रद्धालु र जेष्ठनागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो । नगरका विभिन्न भागको परिक्रमा गरि शोभायात्रा सोहि मन्दिरमा पुगेर टुङ्गिएको छ । मन्दिर व्यवस्थापन समितिका सचिव राजेन्द्र खनालका अनुसार यहि असोज ११ गते फुलपातीका दिन मन्दिरको उद्घाटन र मुर्ति स्थापना गर्ने कार्यक्रम रहेको छ । बालसन्त महाराज श्रीको बाहुलीबाट विधिवत रुपमा मन्दिरको समुद्घाटन हुने खनालले जानकारी दिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?