Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

चर्चा मदन प्रसाद संग्रौलाको

2017 Sep 25 11:15 AM 52

विज्ञापन

Birat Cancer Hospital
विराटनगर, अस्मिता बराल । चुनावी सरगर्मी बढेको वेला विभिन्न पार्टी र पार्टीका अग्रज नेताहरु आफू चुनावी मैदानमा उत्रन थालेका छन । आगामी मंसीर २१ गते सम्पन्न हुन गई रहेको प्रदेश सभाको निर्वाचनमा विभिन्न पार्टीबाट आ-आफ्नो उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् । यसै सन्दर्भमा नेपाली काँग्रेसबाट राजनीति गर्दै आउनु भएका मदन प्रसाद संग्रौला पनि मोरङ्ग क्षेत्र नं. २ को ख बाट चुनावी मैदानमा उम्मेदवारका रुपमा खडा हुने चर्चा व्यापक रुपमा आउन थालेको छ । नेपाली काँग्रेस मोरङ्गका पूर्व जिल्ला सचिव समेत रहिसकेका उहाँ रंगेली नगरपालीका वार्ड नं. ३ रंजनी निवासी हहुनुहुन्छ । उहाँको वाल्यकाल पनि सोही क्षेत्रको अमरदहमा वितेको थियो । कलिलै उमेरमा ने.वि संघमा आवद्ध भै राजनीति सुरु गर्नु भएका, उहाँ पञ्चायतकालमा भएको सत्याग्रहमा २०४२ सालमा काठमाण्डौ सेन्ट्रल जेलमा बस्नु परेको थियो । त्यसपछी ने. वि संघ विभिन्न इकाईहरुमा बस्दै ने. वि संघ मोरङ्गका जिल्ला सभापति हूदै पार्टीको जिल्ला सचिव समेत भै सक्नु भएको छ । उहाँ हाल महाधिवेशन प्रतिनिधी पनि हुनुहुन्छ । कटीवद्ध रुपमा यस क्षेत्रको विकासमा लागिपरेका उहाँ निडर, स्वाभीमानी र कुशल संगठनकर्ता भएकैले गर्दा पनि यति वेला उहाँको नाम चर्चाको शिखरमा छ । मोरङ्ग क्षेत्र भित्रका सिनीयर सुपरिचीत योग्य र जनमानसमा भिजेको व्यक्तीत्वलाई पार्टिले उम्मेदवार बनाउँदा आम जनतामा उत्साह सृजना हुनेछ भन्ने मान्यता र पूर्ण विश्वास यस क्षेत्रका वासिन्दाको रहेको छ । स्थानीयवासी र यसै क्षेत्रमावसी राजनीति गर्दै आउनु भएका उहाँको उम्मेदवारी नै नेपाली काँग्रेसको विजयको सुनिस्चितता हो भन्ने विस्वास जनमानसको भाव रहेको बुझिन्छ l

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला