Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आफ्नो ठाउँको लागि केही गरौ भन्ने भित्र देखिकै सपनालाई साकार पार्न मेरो उम्मेदवारी- यदु बिस्ट

2017 Sep 28 3:09 PM 32

विज्ञापन

Birat Cancer Hospital
विराटनगर, मायोनर l पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको प्राप्तीको आन्दोलन देखि राजनीति एवम समाजसेवामा बिगत तिन दशक देखि सक्रिय नेपाली कांग्रेसका यूवा नेता यदु बिष्टले आसन्न प्रदेश सभाको चुनाबमा मोरड क्षेत्र न २ को प्रदेश सभा ख(२) बाट प्रत्यक्ष तर्फ प्रदेश सांसदको उम्मेदवारी दिने घोषणा गरेका छन । नेपाली काड्ग्रेसको तर्फबाट टिकट दिएको खण्डमा आफूले उम्मेदवारी लिने बिष्टले बताए । स्थानीय स्तरमा विकाश निर्माणमा सक्रिय भइ उक्त क्षेत्रका असाहय एवम दिनदुखिको सेवामा अहोरात्र खट्ने बिष्ट सादा जीवन उच्च विचार राख्ने एवंम संधै जनताको समिपमा रहने नेता बिष्टले टिकट पाएको खण्डमा प्रदेश सांसद जित्ने र समृद्ध प्रदेश बनाउने स्थानीय कार्यकर्ताले बताउदै आएका छन् । नेपाली कांग्रेसको आस्थामा कृयाशिल भएतापनी सदैव पार्टी र जातिभन्दा माथी उठेर राम्रो काममा अहोरात्र सहभागी जनाउने गरेका बिष्टले टिकट पाए अन्य पार्टीबाट पनि मन जितेर मत तान्ने स्थानीय स्तरमा चर्चा हुन थालेको छ l आपसी सदभाव, विकास, समानता र कांग्रेसको जितका लागि उहाँलाई टिकट दिनुपर्ने बताउछन् । आफ्नो ठाउँको लागि केही गरौ भन्ने भित्र देखिकै सपनालाई साकार पार्न मेरो उम्मेदवारी हो, बिष्टले कुराकानीको क्रममा भने युवाको जोस अग्रजको होसका साथ अघि बढनेछु युवा तथा जेष्ठ सबैको मनमा बस्न सफल उनी, जनताको पिरमार्कामा सधै हर तवरबाट सहयोग गर्ने गरेका छन विद्यार्थी जिवनकाल २०४६ सालको जनाअन्दोलनमा सक्रिय भूमिका निर्वाहा गरेका विष्ट २०४९ सालमा महेन्द्र मोरड क्याम्पसमा नेपाल विद्यार्थी संघको तर्फबाट पहिलो स्वतन्त्र विद्यार्थी यूनियन (स्व.वि.यू.) सभापति समेत भएका थिए । २०५२ सालमा ने.बि. संघको केन्द्रीय सदस्य, २०५४ सालमा नेपाल तरुण दलको पूनःस्थापना भएपछि दलको केन्द्रीय सदस्य, नेपाली काड्ग्रेसको १२ औ महाधिवेशनबाट नेपाली काड्गे्रस मोरड जिल्ला सचिवको समेत जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेका विष्ट १४ औं महाधिबेशनबाट महाधिवेशन प्रतिनिधि समेतको जिम्मेवारी निर्वाहा गरिरहेकोमा आफुले यस पटक प्रत्यक्ष तर्फ प्रदेश सांसदमा पार्टीको टिकट पाउने कुरामा पूर्ण विश्वस्त छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो