Live
| मंगलबार, भदौ १५, २०८३
EN
arya newro
BiraKhabar
बिचार

चांदी तस्करीमा भारतीय नागरीक प्रकाउ तर मुख्य नाईके प्रकाउ पर्न सकेन ?

2017 Oct 7 3:45 PM 96

विज्ञापन

Birat Cancer Hospital
चांदी तस्करीमा भारतीय नागरीक प्रकाउ तर मुख्य नाईके प्रकाउ पर्न सकेन ?
धु्ब कट्वाल । विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरगंले विराटनगर महानगरपालिका –१६ बाट चाँदीको मूर्तिसहित प्रकाउ परेका एक भारतीय नागरिकलाई आज जिल्ला प्रहरी कार्यालयको सभा हलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित हुलास मेटल चोकबाट इलाका प्रहरी कार्यालय रानीले प्रकाउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको जनाएको हो । सेतो कपडामा बेरेर शरीरका विभिन्न भागमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीका इन्चार्ज सन्तोष निरौला सहितको टोलीले प्रकाउ गरी जिल्ला प्रहरी कार्यालय मोरगंमा बुझाएको प्रहरी उपरिक्षक अरुण कुमार बि.सीले जानकारी गराउनु भयो । सार्वजनिक गरिएका भारतीय नागरीक शाहले बिराटनगरकै कुनै ब्यापारीलाई लुकाई छिपाई ल्याएको तर कुन ब्यापारी हो, को मान्छे हो, पुरा बिवरण नबताएको कारणले प्रमुख नाईकेलाई समात्न नसकिएको उपरिक्षक अरुण कुमार बि.सी.ले जानकारी गराउनु भयो । सार्बजनिक गरीएको चांदीका बिभिन्न प्रकारका मन्दिर, मुर्ति, चम्ची, माछाको आकार भएका बिभिन्न साईजमा रहेको चांदीको प्रकार, अभिषेक गर्ने चम्जी लगायतका सामाग्रीहरुलाई प्रहरीले सार्बजनिक गरेको छ । भारतीय नागरिक साहका साथबाट बरामत गरिएको चांदीको मुल्य रु.१ लाख ३० हजार ४ सय २० मूल्य पर्ने र बिभिन्न चाँदीका मूर्तिका साथै पूजाका सामग्रीहरुको वजन २ किलोग्राम रहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न