Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सिमनामा प्रहरीको कडा निगरानीका कारण तस्कारहरुले जिल्ला नै छाडे र रुट नै परिबर्तन

2017 Oct 7 4:37 PM 37

विज्ञापन

Birat Cancer Hospital
सिमनामा प्रहरीको कडा निगरानीका कारण तस्कारहरुले जिल्ला नै छाडे र रुट नै परिबर्तन
 अबिजाल बिष्ट विराटनगर । मोरङ प्रहरीले सीमावर्ती क्ष्ँत्रमा कडा निगरानी र अपराधिलाई कार्वाहीको दायरामा ल्याउन थालेपछि तस्करहरुले मोरङ जिल्लाको रुट नै परिबर्तन गरेका छन् । विगतमा चोरी, निकासी, पैठारीमा संलग्न तस्करलाई छाडेर सामान मात्र बरामद गर्ने प्रहरीले कडा निगरानी र कार्वाही थालेपछि उनीहरु मोरगं जिल्ला नै छोडेर सुनसरी जिल्लाको दक्षिण तर्फका खुल्ला नाकालाई प्रयोग गर्न थालेका छन् । तस्करहरु नशाजन्य पदार्थ, इलेक्ट्रोनिक्सका सामग्री, दैनिक तथा अन्य प्रतिबन्धित सामग्रीहरुको विभिन्न आसपासका क्षेत्रबाट तस्करी गर्दै आएका थिए । सिमा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय रानीले सिमाना कडाई गरे पछि उनीहरुले सुनसरीको अमरडुवा, साहेबगञ्ज लगायतका खुल्ला सिमाना प्रयोग गरी तस्करीलाई नयां बाटो प्रयोग गरेको खुल्न आएको छ । अमरडुवा हुदै रामगञ्जबेलगछियाको शुक्रबारे बजारबाट बिराटनगर महानगरपालिकाको वार्ड नं ४ र ५ को सिमाना हुदै एयरपोर्टको पछाडिबा पुन बिराटनगर बजारमा भन्सार छली गरीएका सामानहरु आउने गरेको छ तर सुनसरी प्रहरी कार्यालय भने मौन रहेको देखिन्छ । प्रहरीको कडा निगरानीबीच केही नलागेपछि उनीहरुले बाटो नै परिबर्तन गरेका छन् भने कोहीले विभिन्न अन्य व्यापार व्यवसायमा लागेका छन । विगतमा चोरी, निकासी, पैठारीमा संलग्न तस्करलाई छाडेर सामान मात्र बरामद गर्ने कार्य हुन्थ्यो अब हामीले अपराधीलाई पनि कार्वाहीको दायरामा ल्याउन थालेका छौ र कुनै हालतमा पनि नछोडने हुनाले पनि तस्करहरुले बाटो परिबर्तन गरेका हुन सक्छन् सुनसरी जिल्लाको त म के भन्न सक्छु र ? तर मोरगं जिल्ला भित्र हुने गतिबिधीलाई हामीले न्युनिकरण गर्दै लैजाने गरेका छौ यसमा इलाका प्रहरी कार्यालय रानीले सबै भन्दा राम्रो काम गरेको देखिन्छ । राजश्वमा सबै भन्दा बढी उठाउन पनि हामी सफल भएका छौ तसर्थ यो अभियानलाई हामी र हाम्रो टिमले निरन्तरता दिने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण कुमार बि.सीले बताउनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो