Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अध्यक्ष दाहाल भन्छन् वामगठबन्धन सरकार विरुद्ध होइन

2017 Oct 15 8:22 AM 28

विज्ञापन

Biratkhavar
अध्यक्ष दाहाल भन्छन् वामगठबन्धन सरकार विरुद्ध होइन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वामगठबन्धन सरकारविरुद्ध नभएको बताउनुभएको छ । आज संसदमा संसदको चार वर्षे कार्यकालको अन्तिम दिन सम्बोधन गर्दै अध्यक्ष दाहालले वामगठबन्धन लोकतान्त्रिक अभ्यास र वैचारिक आदर्श बढाउने प्रयासमात्रै भएको भन्दै सरकार ढाल्ने र सरकार विरुद्धको नभएको बताउनुभयो । उहाँले शान्तिपुर्ण प्रतिष्पर्धामार्फत विचार मिल्ने कम्युनिष्ट एक हुँदा अरु पार्टी झस्कीनुपर्ने आवश्यकता नरहेको भन्नुभयो । उहाँले आफू चार वर्षे दौरानमा कहिले एमालेतिर र कहिले कांग्रेस मिलेर पनि समृद्धिका लागि काम गरेको बताउनुभयो । अध्यक्ष दाहालले जारी संविधानमा सकारात्मक र प्रगतिशील पक्षहरू समेटेर उत्पीडन पक्षको माग समावेश भएको धारणा राख्नुभयो । एकपटक सविधान संशोधन असफल भएपनि आगामी ससंदले संशोधनको प्रक्रिया आवश्यकता अनुसार अगाडि बढाउने उहाँको भनाई थियो । संविधान सभाको सम्बन्ध शान्ति प्रक्रियासँग भएको भन्दै उहाँले ठूलो विद्रोह र त्यागले संविधान सभा आएको स्मरण गर्नुभयो । संविधान जारी गर्नकालागि पार्टी विभाजन हुने स्थितिमा पनि सेना समायोजन गर्ने जोखिम मोलेरै आफु लागेको उहाँको भनाई थियो ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु