Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जीवन आचार्यको उम्मेदवारी नै जीतको सुनिस्चितता हो ।

2017 Oct 24 4:31 PM 21

विज्ञापन

Birat Cancer Hospital
मंसिर २१ मा हुने प्रदेश सभाको निर्वाचन अन्तर्गत मोरङ ६ क मा माओवादी केन्द्र तर्फवाट जीवन आचार्यको नाम सिफारिश हुने खबरले सोहि ठाउँका युवाहरु एवं जनमानसमा हर्सोल्लास छाएको छ l युवा एवं सोहि ठाउमा खेली हुर्केका आचार्यको नाम आए संगै एक नया आशाको किरण उब्जेको महसुस गरेका छन् । पार्टीको निर्णयलाई मान्य गरि नयनमा कयौं सपनाहरु बोकी विश्वसँग हरपल आवधिक रहेका आचार्य आफ्नै ठाउँको बालकको भविष्य, यूवाको अपेक्षा र प्रौढको दुःखसँग चिरपरिचित भएको हुदाँ, त्यहाँका जनताहरुलाई आफ्नै परिवारको सदस्य निर्वाचनमा उनीहरुकै हितकालागि होमिएको भनी ठानेका छन् । आफ्नो माटो मलिलो बनाउने जिम्मेवारी आफैमा आएको वेलामा परिणामका लागि काम गर्ने गराउने हेतुले माटोको सुगन्ध र विशेषता चिन्न चिनाउन एक प्रखर र सवल यूवा नेता नै जीवन आचार्य रहेको समेत दावी यहाँ वसोवास गर्ने स्थानिय जनताले ठानेका छन् । जिम्मेवारी र कार्यन्वयनको तहमा यूवाको पहुँच हुनुको आवश्यक्ता बुझेका, यूवा सहभागितालाई अझ बलियो बनाउने आधारमा उनको नाम सिफारिस हुँदा यहाँका युवाहरुले आफ्नो सपना प्रत्यक्षरुपमा साकार हुने बताएका छन् । परम्परागत राजनीतिले मुलुकलाई अस्तव्यस्त पार्दा युवा जमात वितृष्णाको सिकार हुँदा, यूवा र नयाँ जोश भएका मानिसहरुको राजनीतिक सहभागिताले नै परिवर्तन सुनिश्चित गर्छ र देशलाई विकाशको चुचुरोमा पुर्याउछ र सो जिम्मेवारीलाई सही ढंगले डोर्याउन सक्ने र मोरङ ६ क का जनतालाई विकासको कार्यले राहत दिन सक्ने आचार्य नै एक नाम हो भन्ने यहाँका यूवा अनि जनमानसको भनाई रहेको छ । यस क्षेत्रमा जीवन आचार्यको उम्मेदवारी नै जीतको सुनिस्चितता हो भन्नमा दुविधा नहोला ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो