चितवन क्षेत्र न ३ प्रतिनिधी सभाका उम्मेद्वार समेत रहनुभएका प्रचण्डले सही समयमा कम्युनिष्ट एकताको प्रयास भएको भन्दै आम नागरिकमा खुशियाली छाएको र कही कतै विरोध नभएको वताउनुभयो । नेपाली जनताले जहिलेपनि कम्युनिष्ट एक हुनुपर्छ भनिरहेको उहांको भनाई छ । प्रचण्डले नेपाली मोडेलको समाजवाद निर्माण गर्न बाम एकता गरेको वताउनुभयो । उहांले समाजवादको नेपाली मोडेल विश्वव्यापी मोडेलको रुपमा विकाश हुने समेत दावी गर्नुभयो । २० औं शताव्दिका माओ र लेलिनको मोडेलले समेत काम गर्न छोडेको भन्दै नयाँ समाजवादको मोडेल नेपालवाट सुरु हुने प्रचण्डको भनाई छ । “गौतम बुद्धले शान्तिको सन्देश दिएको भूमि यही हो, प्रचण्डले भन्नुभयो,हामीले पनि यहि भूमीबाट समाजवादको नयाँ मोडेल दिन सक्छौं ।” मनोनयन दर्ताका लागी कार्तिक १५ गते चितवन आउनुभएका प्रचण्ड पाँच दिनको गृहजिल्ला वसाईपछि आजै काठमाडौं फर्कनुभएको छ । पहिलोचरणमा निर्वाचन हुने जिल्लामा बाम गठबन्धनका कार्यक्रममा सहभागी हुन भोलिदेखी एमाले अध्यक्ष ओली र प्रचण्ड विभिन्न जिल्लामा जाने कार्यक्रम छ । बाम गठबन्धनले विपक्षीको दिमाग ठेगानमा छैन्- प्रचण्ड
चितवन क्षेत्र न ३ प्रतिनिधी सभाका उम्मेद्वार समेत रहनुभएका प्रचण्डले सही समयमा कम्युनिष्ट एकताको प्रयास भएको भन्दै आम नागरिकमा खुशियाली छाएको र कही कतै विरोध नभएको वताउनुभयो । नेपाली जनताले जहिलेपनि कम्युनिष्ट एक हुनुपर्छ भनिरहेको उहांको भनाई छ । प्रचण्डले नेपाली मोडेलको समाजवाद निर्माण गर्न बाम एकता गरेको वताउनुभयो । उहांले समाजवादको नेपाली मोडेल विश्वव्यापी मोडेलको रुपमा विकाश हुने समेत दावी गर्नुभयो । २० औं शताव्दिका माओ र लेलिनको मोडेलले समेत काम गर्न छोडेको भन्दै नयाँ समाजवादको मोडेल नेपालवाट सुरु हुने प्रचण्डको भनाई छ । “गौतम बुद्धले शान्तिको सन्देश दिएको भूमि यही हो, प्रचण्डले भन्नुभयो,हामीले पनि यहि भूमीबाट समाजवादको नयाँ मोडेल दिन सक्छौं ।” मनोनयन दर्ताका लागी कार्तिक १५ गते चितवन आउनुभएका प्रचण्ड पाँच दिनको गृहजिल्ला वसाईपछि आजै काठमाडौं फर्कनुभएको छ । पहिलोचरणमा निर्वाचन हुने जिल्लामा बाम गठबन्धनका कार्यक्रममा सहभागी हुन भोलिदेखी एमाले अध्यक्ष ओली र प्रचण्ड विभिन्न जिल्लामा जाने कार्यक्रम छ । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
