Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भेटघाट र घरदैलो गर्दै प्रदेशसभाका उम्मेदवार:– क. सुशिल

2017 Nov 12 1:18 PM 14

विज्ञापन

Biratkhavar
भेटघाट र घरदैलो गर्दै प्रदेशसभाका उम्मेदवार:– क. सुशिल
उर्लाबार्री . गणेश उप्रेती ‘सुशील’ नेकपा माओबादी केन्ऽ मोरङका एक जुझारु, गतिशिल युवा नेता हुन् । ०५३ सालदेखि क्रान्तिकारी बिद्यार्थी हुादै वामपन्थी राजनीतिमा हाम फालेका उप्रेती ०५६ सालमा जेल परेका थिए । इलाम, विराटनगर, राजविराजको जेलमा दुई बर्ष यातना भोगेका उनी पार्टीमा सुशिल नामले चिनिन्छन् । विभिन्न समयमा गरी दुई पटक मोरङको माओबादी आन्दोलनको नेतृत्व सम्हालिसकेका उनी हाल पार्टीको पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा छन् । पार्टीभित्रका कार्यकर्ताहरुलाई गम्भिर प्रशिक्षण दिन सक्ने उप्रेती विपक्षीलाई गतिलो प्रहार गरी भाषण गर्नेमा चर्चित छन् । पार्टीभित्र बौद्धिक एबं बैचारिक नेताका रुपमा स्थापित उनी रतुवामाई–५ का स्थायी बासिन्दा हुन् । पार्टी काम जस्तै उनी लेखनमा पनि उत्तिकै दख्खल राख्छन् । जनविऽोह दैनिक पत्रिकाको सम्पादकसमेत भइसकेका उप्रेतीले आफ्नै एउटा कथा संग्रह प्रकाशित गरेका छन् । उनको अर्काे कविता संग्रह प्रकाशनको तयारीमा छ । उनी साहित्यमा शशीकिरणको नामले परिचित रहेका छन् । उनै बहुप्रतिभाका धनी नेता उप्रेती यतिबेला मोरङ क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्य उम्मेद्वार बनेका छन् । (क) अन्तरगत पर्ने रतुवामाई नगरपालिका र सुनबर्षी नगरपालिका वडा नं. ६, ७, ८ र ९ मा एमाले र माओबादीका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई उनले प्राथमिकताका साथ अघि बढाएका छन् । वाम गठबन्धनबीच चुनाबी तालमेल पश्चात उत्साहित बनेका उनी चुनाव जित्नेमा ढुक्क देखिन्छन् । जनताले अब वामपन्थी गठबन्धनलाई दुई तिहाई मत दिएर पााच बर्षसम्म स्थायी सरकार र समृद्ध शहर बनाउने अभियानमा सहयोग गर्ने उनको भनाई छ । भेटघाटको क्रममा एमाले र माओवादीका स्थानीय नेता तथा कार्यकर्ताहरुबाट सकारात्मक प्रतिकृया पाएका उनी यतिबेला जनताको घरदैलोमा पनि पुगिरहेका छन् । उनले आफूलाई गोलाकारभित्रको हसिया हाथौडासहित वामपन्थी गठबन्धनलाई अत्याधिक मत दिई विजयी गराउन जनसमूदायलाई अपिल गरिरहेका छन् ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु