Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

वाम गठवन्धनको 3 प्रदेश निर्वाचन समिति

2017 Nov 12 1:43 PM 30

विज्ञापन

Birat Cancer Hospital
वाम गठवन्धनको 3 प्रदेश निर्वाचन समिति
विराटनगर । वाम गठबन्धन अन्तर्गत प्रदेश सभा निर्वाचनका लागि मोरङ निर्वाच क्षेत्र नम्बर ३ क मा विनिता घिमिरेको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको छ । प्रदेश क तथा क्षेत्रस्तरीय नेता कार्यकर्ताको भेलामाझ पथरीशनिश्चरेमा भएको कार्यक्रममा गठित कमिटीमा भोला अधिकारीलाई सहसंयोजक बनाइएको छ । क क्षेत्रमा निर्वाचन परिचालन कार्यलाई चुस्त बनाउादै वाम गठबन्धनकातर्फकी प्रदेश उम्मेदवार माओवादी केन्द्रकी गीता तिम्सिना र प्रतिनिधिसभाका उम्मेदवार एमालेका भानुभक्त ढकाललाई बहुमतका साथ जिताउने अभियान सञ्चालन अघि बढाउादै गरेको संयोजक घिमिरेले बताइन् । कार्यक्रममा, क्षेत्रको निर्वाचन परिचालन मुल कमिटीका संयोजक चण्डीप्रसाद राई, क प्रदेशका उम्मेदवार गीता तिम्सिना सहितको उपस्थिती रहेको थियो । यसैबीच, वाम गठबन्धनलाई जिताउने अभियानका क्रममा शनिबार नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा संयुक्त रूपमा आयोजित प्रतिनिधिसभा क्षेत्र नम्बर ३, स्तरीय कार्यक्रम जनसेवा मावि, रमाइलोमा सम्पन्न भएको छ । सयौं शिक्षकहरू माझ समसामयिक विषयमा अन्तरक्रियाका क्रममा आफ्ना साझा प्रतिबद्धताहरू पेश गर्नुहुादै बामपंथी गठबन्धनका तर्फबाट उम्मेदवारद्वय नेकपा (एमाले) नेता भानुभक्त ढकाल र माओवादी केन्ऽकी नेतृ गीता तिम्सिना सहभागि थिए । ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?