Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

वाम गठबन्धन विरुद्ध भारतमा लविङ्ग, कम्यूनिष्टलाई भोट नदिन नेपाली कामदारमाथि दवाव

2017 Nov 12 1:54 PM 50

विज्ञापन

Birat Cancer Hospital
वाम गठबन्धन विरुद्ध भारतमा लविङ्ग, कम्यूनिष्टलाई भोट नदिन नेपाली कामदारमाथि दवाव
विराटनगर । भारतमा काम गर्न गएका नेपाली कामदारलाई भारतीयहरुले नेपालमा हुन लागेको आसन्न निर्वाचनमा वाम गठबन्धनलाई भोट नहाल्न दवाव दिन थालेका छन् । नेपालमा कम्यूनिष्ट शासन आउन सक्ने भन्दै भारतीयहरुले नेपाली कामदारलाई प्रजातान्त्रिक पार्टीको रुपमा नेपाली कााग्रेस र मधेशवादी दलमध्ये राजपालाई मात्र भोट हाल्नुपर्ने शर्त तेर्‍याउादै दवाव सिर्जना गरेको त्यहाा कार्यरत नेपाली कामदारहरुले गुनासो गरेका छन् । पूर्वी पहाडी जिल्लाबाट रोजगारको शिलशिलामा भारतको, बैङ्लोर, गुजरातमा पुगेका विभिन्न काम गरिरहेका नेपालीमाथि दवाव सिर्जना गर्दै शर्त तेर्‍याएर मात्र चुनावमा भोट हाल्न आउने विदा दिने गरिएको गुजराजमा काम गर्दै आएका नेपाली कामदारले बताएका छन् । इलामको रोङ गााउपालिका–१ स्थित शान्तिपुर सिरिशेका पदम विलासीका अनुसार भारतीय जनता पार्टीले नेपालमा भएको वाम गठबन्धन विरुद्ध पुरै नकारात्मक प्रचार सुरु गरेको छ । गुजरातको अहमवादस्थित कावाबीस होटलमा काम गर्दै आउन भएका बिलासी इलाम रोङ गाउापालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीका सक्रिय कार्यकर्ता समेत हुनुहुन्छ । उहाासहित त्यहाा कार्यरत नेपालीहरुलाई लोकतान्त्रिक गठबन्धनको रुपमा रहेको नेपाली कााग्रेस र मधेशमा रहेको राजपालाई भोट हाल्नुपर्ने भन्दै भारतीय जनता पार्टीका नेताहरुले नेपाली मजदुरहरुलाई भन्ने गरेका हुन् । होटल तथा अन्य विभिन्न उद्योगमा कार्यरत नेपाली मजदुर सामु शर्त तेर्‍साएर मात्र नेपाल आउने बिदा दिने अवस्था सिर्जना हुादै गएको बिलासीले बताउनुभयो । ‘दिदैंन भारतले वाम गठबन्धनलाई जित्न, यहाा काम गर्ने नेपाली कामदारमाथि भोट नहाल्न भन्दै चौतर्फी दवाव सिर्जना गरिरहेको छ’ विलासीले भन्नुभयो–कम्यूनिष्ट शासन आउाछ भनेर गलत प्रचार गरिरहेका छन् । भोट हाल्न घर फर्कन चाहने नेपालीलाई समेत शर्त राखेर मात्र फर्काउन थालिएको बताइएको छ । कामदारमाथि चौतर्फी दवाव सिर्जना गरिएका कारण कतिपयले घरमा फोन समेत गर्न थालेका छन् । कम्यूनिष्टहरुले जिते कामबाट निकाल्न सक्ने चर्को दवाव दिएपछि कतिपय नेपाली कामदार भने चिन्ता समेत रहेको बताइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला