Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

क्षेत्र नं. ५ मा अमृत अर्यालको जित सुनिश्चित भए पछि बिभिन्न पार्टीबाट काग्रेसमा प्रबेशको संख्या हयात्तै बढयो । डा. शेखर कोइराला शिवपुरीमा पुगे भने अमृत अर्याल पुगे फुटानी चौक

2017 Nov 20 2:57 PM 28

विज्ञापन

Birat Cancer Hospital
क्षेत्र नं. ५ मा अमृत अर्यालको जित सुनिश्चित भए पछि बिभिन्न पार्टीबाट काग्रेसमा प्रबेशको संख्या हयात्तै बढयो ।  डा. शेखर कोइराला शिवपुरीमा पुगे भने अमृत अर्याल पुगे फुटानी चौक
विराटनगर । मोरङका विभिन्न क्षेत्रमा नेपाली कााग्रेसका प्रतिनिधि तथा प्रदेश सभातर्फका उमेद्वारले आफ्ना चुनावी अभियानलाई आइतबार पनि विभिन्न ठाउामा निरन्तरता दिएका छन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गतको विराटनगरमा प्रतिनिधि सभाका उमेद्वार डा. शेखर कोइराला पााचवटा चुनावी कार्यक्रममा सहभागी भएका छन । जसअन्तर्गत विराटनगर ११ शिवपुरी, भट्टाचौकसहित विभिन्न ५ स्थानमा कार्यक्रम भएको हो । चुनावी सभामा सहभागी डा. कोइरालाले अबको चुनावी परिणाम कााग्रेसको पक्षमा हुने बताए । प्रदेश सभाको खको उमेद्वार केदार कार्कीले विराटनगरको समग्र विकासको खाका कााग्रेससाग भएको चर्चा गरे । मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा भएका अन्तर्गत धनपालथान गाापाको फुटानी चौक, दादरवैरिया चौक, ललिया चौकमा भएका कार्यक्रममा डेढसय जना कााग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधि सभाका उमेद्वार अमृत अर्यालले उनीहरुलाई स्वागत गर्दै भने,‘अरु पार्टीका प्रतिनिधिलाई समेत कााग्रेसमा विश्वास भएकोले उहााहरु हामीसागै आउनु भएको हो ।’ कााग्रेसले धनपालथानका चार स्थानमा कार्यक्रम गरेको हो । कार्यक्रममा प्रदेशसभाका उमेद्वार सुकदेव मण्डल, समानुपातिकका उमेद्वार फूलकुमार लालवानी, धनपालथान गाउापालिका प्रमुख हरिलाल सिंह, कााग्रेस नेता दिलीप गच्छदार, हसन अन्सारी, गयानन्द मण्डललगायतले मन्तव्य राखेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?