Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मिक्लाजुङमा बाम गठबन्धनको प्रती जनलहर बडदो

2017 Nov 25 9:58 AM 27

विज्ञापन

Birat Cancer Hospital
मिक्लाजुङमा बाम गठबन्धनको प्रती जनलहर बडदो
मधुमल्ला ।  मिक्लाजुङ मा मात्रै एकै दिन ३५० कार्यकर्ता बाम गठबन्दनमा प्रवेश मधुमल्ला मंशिर , २ चुनाबको मिति नजिकीँदै मोरङको निर्वाचन क्षेत्र नं. १ क मा बाम गठबन्धन तर्फ जनलहर बढ्दै गएको छ । मिक्लाजुङ गाउँपालीका वाड नं. ७ मधुमल्लामा बाम गठबन्धनको निवार्चन कार्यालय उद्घाटन कार्यक्रममा धर्म श्रेष्ठ, सबुरलाल चौधरी, जितेन्द्र भण्डारी, जिवन नेपाल, हुकुम बहादुर पौडेल सहित ३५० बढी नेता कार्यकर्यकता नेपाली कांग्रेस र रा.प्र. पा. mm3परित्याग गरी बाम गठबन्धनमा प्रवेस गरेका छन । नव प्रवेशीहरुलाई बाम गठबन्धनका नेता गुरु बरालले टिका तथा माला लागाई पार्टी प्रवेश गराउनु भएको थियो । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता बरालले मुलकको अस्थिरता लाई हटाई देशमा समृद्धी ल्यानका लागी बाम गठबन्धन आजको आवस्यकता र नेपाली जनताको माग रहेको दावी गुर्न भयो । कार्यक्रममा एमाले केन्दीय सदस्य डा. शिवमाया तुम्बाहाम्फे, भुपाल जि.मि. ले मन्तव्य राख्नु भएको थियो । बाम गठबन्धनका मोरङ १ क का प्रतिनीधी सभाका उम्मेद्धार घनश्याम खतीवाडाले मोरङ क्षेत्र नं. १ क बामहरुको लाल किल्ला भएकाले यस क्षेत्रमा गठबन्धनको जित निश्चीत हुने दाबी गर्दै जनताका शुख दुखमा निरन्तर साथ दिने कुरमा आफु प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रममा ए.माओबादीका केन्द्रिय सदस्य लक्ष्मी पौडेल, प्रदेश इन्चार्ज प्रेम मिवकले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम बाम गठबन्धन मिक्लाजुङका संयोजक दिनेश पौडेलको सभापतीत्वमा सम्पन्न भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?