Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

किनबेचले कुनै असर नपर्ने : भानुभक्त ढकाल मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार

2017 Nov 25 8:23 PM 36

विज्ञापन

Birat Cancer Hospital
किनबेचले कुनै असर नपर्ने : भानुभक्त ढकाल मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार
पथरी । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार भानुभक्त ढकालले आफ्नो क्षेत्रमा भोट किनवेचका गतिविधिले वाम गठवन्धनलाई कुनै असर नपर्ने बताउनु भयो । मोरङ ३ अन्तर्गत कानेपोखरीको शुक्रबारेमा आज बृहत घरदैलो अभियान अघि पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ढकालले वाम गठवन्धनको पक्षमा जनलहर रहेकाले नेपाली कांग्रेस लक्षित गर्दै उसको गतिविधिले असर नपर्ने भन्दै आफ्नो जित बहुमतले हुने दावी गर्नुभयो । वाम गठवन्धनका लागि सूचना तथा सञ्चार उपसमितिको आयोजनामा उम्मेदवारहरुसागको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहााले राजनीतिक हिसावले हेर्दा आफ्नो क्षेत्रमा दर्विलो अर्काे प्रतिष्पर्धी नै नदेखिएको समेत भनाई राख्नु उहााले आफुले आफ्नो क्षेत्रमा आदिवासी जनजाती प्रतिष्ठान एवम् संग्रहालय निर्माण, सुकुम्वासी एवम् अव्यवस्थित बसोबासीको समस्या समाधान, खोला कटान तटवन्धन, पर्यटन प्रवद्र्धन, तेलखानीको अनुसन्धानका प्रमुख विषयहरु उठान गरेर त्यसको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा प्रदेश क की माओवादीतर्फकी उम्मेदवार गीता तिम्सिना र एमालेतर्फकी समानुपातिक उम्मेदवार कृष्णकुमारी राईले महिला अधिकार, युवा स्वरोजगार सहितको विकासको व्यवस्थापन गर्न आफूहरु प्रतिवद्ध रहेको जनाउनु भयो । घरदैलो अभियानका रुपमा गाउा गाउाबाट उत्साहपूर्वक जुटेको ऱ्यालीमा २ हजार ५ सयको हाराहारीमा एमाले, माओवादी केन्द्रका नेता, कार्यकता, शुभेच्छुकहरुको सहभागिता रहेको थियो । उता, नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार सुनील शर्मा र प्रदेश क का उम्मेदवार सूयर्माराज राईले सोही क्षेत्रको पथरीशनिश्चरे र कानेपोखरीमा घरदैलो अभियान सञ्चालन गर्नुभएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न