Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

उम्मेदवारको घर अगाडी वम विष्फोट बर्दिया

2017 Dec 4 8:42 PM 26

विज्ञापन

Birat Cancer Hospital
उम्मेदवारको घर अगाडी वम विष्फोट बर्दिया
बर्दिया । बर्दियाको वाँसगढी नगरपालिका वार्ड नम्वर ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नजिकै शक्तिशाली वम विष्फोट भएको छ । नयाँशक्ति पार्टीका उम्मेदवार केशव पौडेलको घर अगाडीको नालिमा बम विष्फोट गराईएको हो । बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्वर १ बाट सदस्य पदका उम्मेदवार पौडेलको घर अगाडी तर्साउने उद्देश्यले वम पड्काईएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । विष्फोटबाट.कुनैपनि मानविय क्षती नभएको प्रजिअ भट्टराईको भनाई छ । विष्फोटबाट नाली माथीको स्ल्यावमा सामान्य क्षती पुगेको जनाईएको छ । दुई जना व्यक्तीले वम विष्फोट गराएको वुझिएकोले उनीहरुको खोजी भैरहेको प्रजिअ भट्टराईले जानकारी दिनुभयो । निर्वाचनका वेला तर्साउनका लागि वम विष्फोट गराईएको स्थानिय प्रशासनले जनाएको छ । विष्फोट पछि स्थानियवासीहरु त्रसित वनेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?