Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरलाई राजधानी बनाउन माग गर्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीद्वारा ज्ञापनपत्र

2017 Dec 21 8:32 AM 26

विज्ञापन

Birat Cancer Hospital
विराटनगरलाई राजधानी बनाउन माग गर्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीद्वारा ज्ञापनपत्र
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १ नम्बर प्रदेशको राजधानी विराटनगरलाई बनाउनुपर्ने माग गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र दिनेहरूमा मेयर पराजुलीसहित एक नम्बर प्रदेश (क ) का प्रदेशसभा सदस्य केदार कार्की, नेकपा माओवादी केन्द्रका युवानेता जीवन कार्की र नेपाली कांग्रेसका युवानेता टायम कट्टेलसमेत रहेका थिए । ज्ञापनपत्रमा विराटनगर सबै प्रकारका भौतिक सुविधाले पनि सम्पन्न रहेको र पौराणिक एवं ऐतिहासिक महत्वको शहर हुनुले यस शहरलाई नै राजधानी बनाउनुपर्ने माग गरिएको छ । महानगरको शोभाका रूपमा रहेको वीरेन्द्र सभागृहमा प्रदेशसभाको पहिलो बैठक आयोजना गर्ने कुरासमेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?