Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

एसईई परीक्षा २०७४ रुटिन प्रकाशित

Dec 21, 2017 3:20 AM
एसईई परीक्षा २०७४ रुटिन प्रकाशित
एसईई परीक्षा २०७४ रुटिन प्रकाशित भएको छ | राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले एसईई परीक्षा को रुटिन प्रकाशित गरेको छ| परीक्षा चैत्र ८ गते देखि चैत्र २० गते सम्म हुने छ|    
Dhoni Sabuun