Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पुसेट मा नेविसंघ क्याम्पस समिति विस्तार

2017 Dec 21 6:39 PM 28

विज्ञापन

Birat Cancer Hospital
पुसेट मा नेविसंघ क्याम्पस समिति विस्तार
छत्रमान श्रेष्ठ | पुर्वान्चल विश्वविद्यालय को बिराटनगर अवस्थित एक मात्र आंगिक क्याम्पस PURBANCHAL UNIVERSITY SCHOOL OF INFORMATION AND TECHNOLOGY (PUSET)मा आज नेपाल बिधार्थी संघ (नेविसंघ) को क्याम्पस कमिटि विस्तार भएको छ | सभापति पास्चर घिमिरे, उप सभापति निबल कार्की र सन्तोष यादव  तथा सचिब नबिन भट्टराई, सह-सचिब बिराज थापा, कोषाधक्ष्य एलिसा थापा लगायत ४१ सदसिय सामिति विस्तार भएको छ | समितिका साभापति पास्चर घिमिरेका आनुसार बिधार्थी संगठन ले क्याम्पस को बिग्रिदो आवस्था लाई चिर्न र क्याम्पस उन्नति का लागि नेविसंघ को सदैब सहयोगी भूमिका हुदै आएको र अबको एस समिति ले तत्काल खाच्किदो आवस्था बाट बाहिर निस्किदै गरेको एस क्याम्पस लाई सहयोगी हुने  भूमिकामा तत्काल गठित कमिटि लाग्ने कुरा बताए |  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?