Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

धनुषामा दुर्घटना हुँदा ६ को मृत्यु

Jan 27, 2018 2:08 AM
धनुषामा दुर्घटना हुँदा ६ को मृत्यु
काठमाण्डौबाट ११ यात्रु बोकेर झापातर्फ गइरहेको टाटा–सुमो आज बिहान साढे २ बजेतिर धनुषा र सिरहाको सिमामा पर्ने कमला पुल नजिक पल्टिएर पोखरीमा डुब्दा घटनास्थलमै ६ जनाको मृत्यु भएको छ। मृत्यु भएकामा पाँचथरकी प्रनिता राई, विराटनगर –४ की शारदा रेग्मी दाहाल, संखुवासभा ९ नयाँटोलका नवराज गिरी, मोरङ लेटाङ ८ का खेम रानामगर र जाते ५ का प्रल्हाद न्यौपाने र खोटाङ निरपानेडाँडाका याम बहादुर चौहान  रहेको प्रहरीले जनाएको छ ।
Dhoni Sabuun