Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबलाई

2018 Jan 28 9:49 AM 30

विज्ञापन

Birat Cancer Hospital
मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबलाई
मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ । मोफसलको सबैभन्दा बढी पुरस्कार राशिको उपाधि जित्दै थ्रीस्टारले डेढ वर्षपछि घरेलु फुटबल सुखद पुनरागमन गरेको छ । त्यसका लागि थ्री स्टारले चिर प्रतिद्वन्द्वी मनाङ मस्र्याङी क्लबलाई शनिबार फाइनलमा १–० ले पराजित गरेको थियो । थ्री स्टारको उपाधि जितमा बुद्ध चेम्जोङले गरेको गोल निर्णायक भयो ।पहिलो हाफको ३६ औं मिनेटमा विमल घर्तीमगरको पासमा मनाङका तीन डिफेन्स मुसा, विमल बस्नेत र रवि थापालाई बिट गर्दै बुद्धले दोस्रो बार च्यापेर हानेको प्रहार गोलमा परिणत भएको थियो । दुवैबाट खेलभर धेरै प्रयास भए पनि गोल थपिन नसक्दा १–० कै स्थितिमा खेल टुंगियो । थ्रीस्टार क्लब १२ लाख रुपैयाँ जित्दा मनाङले ५ लाखमै चित्त बुझाएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?