Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

प्रहरीले चरेशसहित ५ जनालाई पक्राउ

Feb 2, 2018 8:03 AM
प्रहरीले चरेशसहित ५ जनालाई पक्राउ
प्रहरीलले बिहान चार बजे काठमाडौँ देखि मुग्लिनतर्फ जादैगरेको चरेसको ट्रक र एक सय चालिस किलो चरेस सहित पाच जनालाई पक्राउ गरेको छ । साथै संगै रहेको दुई वटा मोटरसाईकल समेत नियन्त्रण मा लिएको धादिंगका गजुरी प्रहरीले जनाएको छ ।
Dhoni Sabuun