Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवसहित ३ जना बेपत्ता

2018 Feb 10 8:43 AM 27

विज्ञापन

Birat Cancer Hospital
सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवसहित ३ जना बेपत्ता
बिहान २ः४५ बजे सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव सहित ३ जना चढेको  बा १ झ ३१४० जीप पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाटस्थित सलाङघाटमा दुर्घटना परी बेपत्ता भएका छन् । जीप त्रिशुलीमा खसेको गजुरी प्रहरीले जनाएको छ ।  बेपत्ता भएकामा यादवका छोरा सन्तोष यादव र नाम नखुलेकी एक किशोरी समेत छन् ।घाइते अवस्थामा रहेका चालक निराजन यादवलाइ उपचारका लागि काठमाण्डौं ल्याइएको सहकर्मी हरिहरसिंह राठौरले जनाएका छन् ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?