Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पार्टीभित्रका गुटवन्दी र राज्यभित्रका अराजक,भ्रष्ट्रचार र वेतिथिले देश पछि पर्‍योः प्रचण्ड

2018 Feb 10 6:58 PM 28

विज्ञापन

Birat Cancer Hospital
पार्टीभित्रका गुटवन्दी र राज्यभित्रका अराजक,भ्रष्ट्रचार र वेतिथिले देश पछि पर्‍योः प्रचण्ड
चितवन  । माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले पार्टीभित्रका गुटवन्दी र राज्यभित्रका अराजक,भ्रष्ट्रचार र वेतिथिले देश पछि परेको वताउनुभएको छ । नेपाल अण्डा उत्पादक संघको अधिवेशन उद्घाट तथा भवन शिलन्याश कार्यक्रमको आज चितवनको रामनगरमा उद्घाटन गर्दै प्रचण्डले सवै मिलेर देशभित्रको वेतिथि अन्त्य गर्नुपर्ने वताउनुभयो । उहाँले देश निर्माणको समय आएकाले सवै मिलेर मात्रै देशलाई संमृद्ध बनाउन सकिने वताउनुभयो । बाइट अध्यक्ष प्रचण्डले पोल्ट्री क्षेत्रको आत्मनिर्भरतासवैका निम्ति उत्साह र प्रेरणाको स्रोत बनेको वताउनुभयो। उहाँले राज्यका तर्फवाट पोल्ट्री र समग्र कृषि क्षेत्रमा सोचे अनुरुपको योगदान हुन नसकेको वताउनुभयो । देशमा निति,नियम र काम गर्ने तरिका किसानलाई उत्साहित गर्ने र प्रवद्र्धन गर्ने खालका नभई किसानलाई दुरुत्साहित गर्ने खालका भएको उहाँको भनाई छ । ऐन, नियम, निर्देशिका परिवर्तन गरेर भएपनि किसानलाई सवै कुरामा छुट दिनुपर्ने प्रचण्डले वताउनुभयो । कृषिको विकास बिना नेपालको संमृद्धि संम्भव नरहेको प्रचण्डको भनाई छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?