आधुनिक नेपालकको निर्माण, अखण्डता, एकता र शान्ति कायम राख्न साथै स्वास्थ्यको लागि म्याराथुन दौडको धेरै महत्व भएकोले युवाहरुको सक्रियतालाई कटहरी गाउपालिकामा अझ शसक्त गर्न आबश्यक भएकोले सबै राजनैतिक पार्टीहरुको सहभागिता गराउनु पर्ने युवा अभियन्ताका जिल्ला अध्यक्ष राकेश रोशन यादबले बताउनु भयो । गाउपालिका भित्रका सबै वार्डहरुको सक्रिय सहभागिताका लागि म्याकिङ, पोष्टरीङ तथा प्रचारप्रसार गरी कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको आबश्यक रहेको सह–संयोजक मो.नसरुल सेखले बताउनु भयो । प्रतियोगितामा सहभागिहरुले नाम दर्ता गरी महिला र पुरुष दौढ स्थानीय स्कुलमा २ किल्लोमिटरको म्याराथुन हुने आयोजकले जनाएको छ । संस्थागत तथा ब्यक्तिगत सहभागिता सबैको उपस्थित हुनका लागि आयोजकले बिभिन्न संघसंस्था, सरकारी कार्यालय, गैरसरकारी संस्थाहरु, युवाहरुको छाता संगठनहरु, राजनैतिक दलहरु, स्थानीय जनप्रतिनिधीहरु, सुरुक्षा निकायका अगंहरुलाई सहयोगको अपिल समेत गरेको छ । युथ फर ट्र्रान्सफर्मिङ नेपाल कटहरीले म्याराथुन प्रतियोगित गर्ने
आधुनिक नेपालकको निर्माण, अखण्डता, एकता र शान्ति कायम राख्न साथै स्वास्थ्यको लागि म्याराथुन दौडको धेरै महत्व भएकोले युवाहरुको सक्रियतालाई कटहरी गाउपालिकामा अझ शसक्त गर्न आबश्यक भएकोले सबै राजनैतिक पार्टीहरुको सहभागिता गराउनु पर्ने युवा अभियन्ताका जिल्ला अध्यक्ष राकेश रोशन यादबले बताउनु भयो । गाउपालिका भित्रका सबै वार्डहरुको सक्रिय सहभागिताका लागि म्याकिङ, पोष्टरीङ तथा प्रचारप्रसार गरी कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको आबश्यक रहेको सह–संयोजक मो.नसरुल सेखले बताउनु भयो । प्रतियोगितामा सहभागिहरुले नाम दर्ता गरी महिला र पुरुष दौढ स्थानीय स्कुलमा २ किल्लोमिटरको म्याराथुन हुने आयोजकले जनाएको छ । संस्थागत तथा ब्यक्तिगत सहभागिता सबैको उपस्थित हुनका लागि आयोजकले बिभिन्न संघसंस्था, सरकारी कार्यालय, गैरसरकारी संस्थाहरु, युवाहरुको छाता संगठनहरु, राजनैतिक दलहरु, स्थानीय जनप्रतिनिधीहरु, सुरुक्षा निकायका अगंहरुलाई सहयोगको अपिल समेत गरेको छ । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन
May 10
