Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी

2018 Feb 13 12:17 PM 32

विज्ञापन

Birat Cancer Hospital
अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी
धनकुटा । धनकुटा नगरपालिका-१० उत्तरपानीस्थित धर्मशाला नजिकको एनसेल टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको छ। राति १२ बजेतिर टावरमा आगजनी भएकाे प्रहरी चौकी हिलेका प्रहरी सहायक निरीक्षक यदु खड्काले जानकारी दिनुभयाे। आगजनीबाट टावरमा रहेको चारवटा ब्याट्री पूर्णरूपमा जलेको छ भने चारवटा ब्याट्रीमा सामान्य क्षति पुगेकाे छ। जसका कारण टावर सञ्चालन हुन सकेको छैन। टावरमा आगजनी भएपछि अहिले सो क्षेत्रका सयौं एनसेल प्रयोगकर्ता मारमा परेका छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?