Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पत्रकार रौनियार भारतमा सम्मानित

2018 Feb 19 1:51 PM 31

विज्ञापन

Birat Cancer Hospital
पत्रकार रौनियार भारतमा सम्मानित
विराटनगर | पत्रकार चन्दन रौनियार भारत बिहारको सुपौलमा भएको एक कार्यक्रममा सम्मानित भएका छन। सुपौलमा ईन्टरनेशनल प्रेस क्लबले गरेको अन्तराष्ट्रिय पत्रकार सम्मान समारोह एवं परिचर्चा कार्यक्रममा पत्रकार रौनियार सहित सुनसरी, मोरङ, झापा, सिरहा, धनुषा र बारामा कार्यरत कृयाशिल पत्रकार सम्मानित भएका हुन।

सम्मानित हुनेमा हिरा शाह,श्याम सुतिहार, पदम सरदार, बिकास राजवंशी, नितेष चौधरी, अनिल बर्मा,  गणेश कुमार शर्मा र पारसमनि ठाकुर छन्। कार्यक्रममा बिभिन्न लेख रचना, समाचार, सन्देश सम्प्रेषण गरि आम सञ्चारमार्फत नेपाल भारत मैत्री सुदृढीकरणका मुद्दामा शशक्त कलम चलाउन प्रोत्साहन स्वरुप उनिहरुलाई सम्मान गरिएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?