Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सिरिया आक्रमणको निन्दा - पहिलो पाइला नेपाल बिराटनगर

2018 Feb 28 9:26 AM 25

विज्ञापन

Birat Cancer Hospital
सिरिया आक्रमणको निन्दा - पहिलो पाइला नेपाल बिराटनगर
बिराटनगर | सिरिया आक्रमणको क्रममा मारीएका मृतक आत्माको शान्तिको कामना गर्दै पहिलो पाइला नेपालले विराटनगरकाे बरगाछिमा दिप प्रज्वलन गरेको छ । मंगलबार साझ गरिएको दिप प्रज्वलनमा संस्थाका पदाधिकारीहरू लगायत अन्य विभिन्न युवाव्यक्तित्व हरूको पनि उपस्थिति रहेको थियो ।28547353_1716074248413906_590426156_o-2
सिरियामा भएको आतंकवादि हमलाले पुर्याएको भौतिक तथा शारीरिक क्षतिप्रति निन्धा ब्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना र घाईतेको शिघ्र स्वास्थ लाभको कामना गर्दै पहिलो पाइला नेपालको देशब्यापि दिप प्रज्वलन कार्यक्रम अन्तर्गत विराटनगर शाखाले पनि दिप प्रज्वलन गरेको हो ।शान्तिको अग्रदुत गौतम बुद्धको जन्मभुमी बाट बिश्व सामु शान्ति को शन्देश फैलाउदै मानवता अझै मरेको छैन भन्ने सकारात्मक सन्देश सिरियाली जनता सामु पुर्याउने उदेश्य ले उक्त कार्यक्रम गरिएको पहिलो पाइला नेपाल का पुर्वाञ्चल संयाेजक सुमन खड्काले बताउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?