Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पशुपति कोटीहोममा २ करोड ५६ लाख आम्दानी, ५ लाख भक्तजनहरुबाट आर्शिबाद श्रवण

2018 Mar 5 8:54 PM 39

विज्ञापन

Birat Cancer Hospital
पशुपति कोटीहोममा २ करोड ५६ लाख आम्दानी, ५ लाख भक्तजनहरुबाट आर्शिबाद श्रवण
बिराटनगर । बिश्व जागरण महाअभियान ट्रष्ट ललितपुरले बिभिन्न समयमा धार्मिक पर्यटनबाट राष्ट्रको प्रबद्र्धन भन्ने मुल नाराका साथ पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको पशुपति कोटीहोम–२०७४ को खर्च तथा आम्दानीको आयब्यय सार्बजनिक गरेको छ । गत फाल्गुन ३ गते देखि सन्चालन गरेको कोटीहोम फाल्गुन १९ गते सम्म सन्चालन भएको थियो जसमा ५ लाख भक्तजनहरुले श्रवण गरेका थिए । सो अबसरमा बिभिन्न स्थानबाट आएका भक्तजनहरुले आफनो गच्छे अनुसार भेटीदान देखि तुलादान सम्म गरेका थिए । सोही समयमा भएको आम्दानी र खर्चको बिबरण सार्बजनिक गरेको आयोजक संस्था बिश्व जागरण महाअभियान ट्रस्टले पत्रकार सम्मेलन गरी सार्बजनिक समेत गरेको छ । यसरी धार्मिक पर्यटन कार्यक्रममा हुने आम्दानी र खर्चको लेखा जोखा गरी पारदर्शिता बनाउन जरुरी भएको हुनाले पशुपति कोटीहोमको आयब्ययलाई संस्थागत रुपमा नै सन्चारमाध्यमबाट सबै kkkkkkkkभक्तजनहरुलाई थाहा दिनका लागि आयोजक संस्थाले बिज्ञप्ती समेत जारी गरेको छ । बिभिन्न शिर्षकहरु मेडिया सन्चार प्रचार खर्च, पण्डाल खर्च, जग्गा भाडा खर्च, बिभिन्न ब्यबस्थापन खर्च लगायत भक्तजनहरुलाई भोजन समेतको कुल खर्च ९४ लाख ७३ हजार २ सय २६ भएको छ भने २ करोड ५५ लाख ८६ हजार १ सय ७१ कुल आम्दानी भएको छ । १ सय २ वटा रसिद प्याड मध्ये ९७ वटा रसिद पुर्णरुपमा काटिएको र बाकीको केही अंश मात्र काटिएको रसिद छ । अक्षयकोषमा जम्मा गरिएको सो रकम, भक्तजनहरुबाट संकलित रकम, दानहरु अक्षयकोषमा नै जम्मा हुनेछ भने अन्य शिर्षकबाट प्राप्त रकमहरु आश्रम निर्माणमा खर्च हुने इश्वर कृष्ण महाराज जीले बताउनु भयो । महाराज जीले थप्नु भयो –हामी जुन स्थानमा जहां यज्ञ गछौ, गिता रामायण पाठ गरी भक्तजनहरुलाई सुनाउछौ भक्तजनहरुबाट आएको रकमलाई सहि स्थानमा लगाउछौ साथै आम्दानी खर्चलाई सार्बजनिक गर्छौ । बिराटनगर महानगरपालिका नजिकै रहेको टंकीसिनवारीको मिलन चोकमा भएको सात दिने महायज्ञबाट उठेको सम्पुर्ण आम्दानी सोही स्थानमा निर्माण हुने मन्दिरका लागि महाराज जीले प्रदान गर्नु भएको छ । सो यज्ञमा महाराजजीले वाचन गर्नु भएको थियो । बिराटनगरबासीहरुले टंकीसिनवारीमा धेरै सहयोग र मन्दिर निर्माणका लागि लगाएको गुणका कारणले महाराज जीलाई सधै सम्झीरहेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न