Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पुष्पलाल चोकमा बि.एस.डब्लु अध्ययन गर्ने बिद्यार्थीहरुबाट जेव्रा क्रसीगं बन्यो

2018 Mar 20 4:58 PM 34

विज्ञापन

Birat Cancer Hospital
पुष्पलाल चोकमा बि.एस.डब्लु अध्ययन गर्ने बिद्यार्थीहरुबाट जेव्रा क्रसीगं बन्यो
बिराटनगर । अन्तराष्ट्र्रिय समाज सेवा दिवस–१८ को अबसरमा जनता आदर्श बहुमुखि क्याम्पसमा अध्ययनरत बिद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रभातफेरी सम्पन्न गरेका छन् । समाज सेवा दिवशको अबसरमा बिराटनगर–१ पुष्पलाल चोकमा रहेको जनता कलेजमा बि.एस.डब्लु मा अध्ययरत बिद्यार्थीहरुले बिश्वबिद्यालयको प्रबेशद्धार अगाडि जेव्रा क्रसीगं बनाएका छन् । ? बिश्वबिद्यालयको प्रबेशद्धारमा अहिले सम्म जेव्रा क्रसीगं नभएको दुर्घटना हुनबाट बच्नका लागि सामाजिक उत्तरदायित्व हामी बिद्यार्थीहरुको पनि भएको यो अभियान चालिएको तेस्रो सेमेस्टरमा अध्ययनरत बिद्यार्थी यम मगरले बताए । सबै बिद्यार्थीहरुले समाजलाई बिस्तारै परिबर्तनको बाटो तिर लैजान हामी सबैको जुट्नु पर्ने भएकोले हामी बिद्यार्थी जीवनबाट शुरुआत गर्नु पर्ने भएको हुदां यो अभियानलाई निरन्तर अगाडि बढाउनु पर्नै र कलेज हामीलाई साथ दिनु पर्ने बिद्यार्थी निश्मा नेपालले बताईन् । ब्याचलर इन सोसियल वर्क कार्यक्रममा अध्ययरत प्रथम तथा तेस्रो सेमेस्टरको अगुवाईमा प्रभातफेरी सम्पन्न भएको छ । बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित ब्यानर लिएर बिद्यार्थीहरुको जुलुस पूर्वाञ्चल बिश्वबिद्यालयबाट निस्केको थियो । सो रयाली भकुण्डे चोक हुदै नोबेल डेरीबाट पुष्पलाल चोकबाठ एक फन्को लगाई पुन क्याम्पस परिसरमा आएर कोण सभा गरी टुगिएको थियो । बिराटनगर महानगरपालिका संग सम्वन्य गरी बिभिन्न सामाजिक क्षेत्रमा काम गर्न बि.एस.डब्लु अध्ययन गर्ने बिद्यार्थीले जनाएका छन् । रयालीको उदघाटन कलेजका क्याम्पस प्रमुख डा. रमेशबाबु काफ्ले गरेका थिए भने समय समयमा यस्ता कार्यक्रमलाई निरन्तरता दिंदा कलेजको नाम समेत रहने हुदां बिद्यार्थीहरु यस्ता समाज परिबर्तनका काममा लाग्ने बिद्यार्थी आदेश दाहालले बताए । जिल्ला ट्र्राफिक कार्यालय मोरगंको सहकार्यमा पुष्पलाल चोक क्षेत्रमा ट्राफिक सचेतना गर्ने काम समेत भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न