Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिकृतिमा चुर्लुमै डुबेको युवा राष्ट्रको खम्बा हुन सक्दैन–संघका प्रदेश नं.–१ का प्रमुख चौधरी

2018 May 28 6:22 AM 36

विज्ञापन

Birat Cancer Hospital
बिकृतिमा चुर्लुमै डुबेको युवा राष्ट्रको खम्बा हुन सक्दैन–संघका प्रदेश नं.–१ का प्रमुख चौधरी
बिर्तामोड । झापा विश्व शान्ति तथा एकीकृत परिवार संघ झापाले बिर्तामोडमा ३ दिने पुर्णकालिन सदस्यहरुलाई ३ दिने नेतृत्व बिकास तालिम सम्पन्न गरेको छ । तालिममा सहभागिहरुले देश बिकासमा युवाहरुको भुमिका तथा बिकाश वृद्धिका लागि युवामा नैतिकता, पबित्रता , जिम्मेवारी र नेतृत्व बिकाश हुने उदेश्यले संचालन गरेको संघका केन्द्रिय सदस्य तथा तालिमका प्रमुख प्रशिक्षक पाईनियर लिडर अशोक कुमार चौधरीले बताउनु भयो ।10 उक्त तालिममा संघका मेची सयोजक राजेन्द्र मुर्ति पन्तको अध्यक्षतामा भएको थियो । यसै गरी कन्काई क्याम्पसका सस्थापक केदार धुङ्गानाको प्रमुख आतिथ्य रहेको थियो भने दमकका समजसेवि एवं शान्ती दुत मोहन पाण्डे र श्रीमती ध्रुब पान्डेको बिशिस्ट आतिथ्य रहेको थियो । अन्य प्रशिक्षकहरु लोक बहादुर गिरि , अम्बिका पराजुली र राम बहादुर रहेका छन् । ३ दिने तालिममा लेटाङ, धरान, बिर्तामोड , दमकबाट सहभागिता रहेको छ । युवाहरुमा देखिएको विभिन्न बिकृती हरु दुब्र्यसनी, अनैतिक यौन, कलिलो उमेरमा गर्वधारण, अपराधीक कृयाकलापमा सम्लग्न बढी भन्दा बढी हुने गरेकोले युवाहरुलाई देश निर्माणका लागि अधारशिला बनाउने र बलियो शक्तिका रुपमा देखा परोस भन्ने हेतुले यो तालिम संचालन गरेको प्रदेश नं. १ का प्रमुख अशोक कुमार चौधरीले बताउनु भयो । समाजमा सिकाउने मानिसको आबश्यक्ता छ त्यसैले हामी युवा पहिला सिकौ र समाजमा सकारात्मक परिवर्तनका लागि योग्य जनशक्ति निर्माण गर्ने उदेश्य रहेको जानकारी कार्यक्रमका सयोजक राजेन्द्र पन्तले दिनु भयो । उक्त कार्यक्रमको सहजीकरण राम बहादुर लिम्बूले गर्नु भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न