Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विद्यार्थी आफैले छाने क्याप्टेन

2018 Jun 9 6:55 PM 24

विज्ञापन

Birat Cancer Hospital
विद्यार्थी आफैले छाने क्याप्टेन
विराटनगर ६ स्थित ब्राइट एन्जल्स स्कुलका विद्यार्थीहरुले लोकतान्त्रिक विधिबाट शुक्रवार आफ्ना क्याप्टेन र भ्वाइस क्याप्टेन आफै चयन गरेका छन । सो क्रममा कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुले मतदान गर्दै विद्यालयको क्याप्टेन र भ्वाइस क्याप्टेन छनोट गरेका थिए । चुनावी प्रक्रियाबाट क्याप्टेनमा मो. राजा आलम चयन भएका छन भने भ्वाइस क्याप्टेन मा साहिन तास्लिम बिजय भएकी छिन् । विद्यार्थीको अनुसाशन कायम गर्ने, खेलकुद तथा अन्य गतिविधिमा नेतृत्व गर्ने र आफ्नो नेता आफै कसरी चयन गर्ने भन्ने बारे विद्यार्थीहरुलाइ ज्ञान दिने उद्देश्यले मतदान मार्फत नेतृत्व चयन गरिएको विद्यालयका प्रध्यानाध्यापक इश्वर राउतले जानकारी दिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?