Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

लाइन्स क्लब अफ ग्लोबल विराटनगरकोे नेतृत्व विकास तालिम

2018 Jul 21 1:57 PM 25

विज्ञापन

Birat Cancer Hospital
लाइन्स क्लब अफ ग्लोबल विराटनगरकोे नेतृत्व विकास तालिम
बिराटनगर ।  विरटनगर लाइन्स क्लब अफ ग्लोबल विराटनगरकोे आयोजनामा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । लाइन्स क्लब अफ ग्लोबलको आयोजनामा कामी एकता समाज र नेपाल मुस्लीम यूथ कमिटिको सहकार्यमा एसइइ देखि ब्याचलर लेभलका विद्यार्थीहरुलाई लक्षित गरि एक दिवसीय नेतृत्व विकास तालिम सम्पन्न भएको हो । तालिममा १०३ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । तालिम कार्यक्रमका प्रमुख अतिथि संसदिय दलको नेता जयराम यादबले तालिमले ब्यक्तिबाट ब्यक्तित्व बनाउन भुमिका खेल्ने भन्दै सहभागीहरुको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताउनु भयो । यस्तै लाइन्स कल्ब अफ ग्लोबलका प्रेसिडेन्ट लाइन्स सतार अन्सारिले लक्षीत बिद्यार्थीहरुको नेतृत्व विकास निमित्त कार्यक्रमको आयाजना गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता तालिम लाई निरन्तरता दिने बताउनु भयो । पत्रकार तथा तालिम प्रशिक्षक सोनुकुमार दासले तालिम सफल हुनुमा सहभागीहरुकै सक्रियता महत्वपुर्ण भएको बताउनु भयो । दासले सहभागीहरुको भित्र रहेको प्रतिभा लाई तालिमको माध्याम बाट बाहिर ल्याउने काम गरेको बताउनु भयो । यस्तै प्रशिक्षक अफसर अलि खान र शिता यादबले आफुले भने जति गर्न नसके पनि सके जति गर्न सहभागीहरु लाई आग्रह गर्नुभयो । कार्यक्रममा काउमी एकता समाजका अध्यक्ष इरसाद आलम , नेपाल मुस्लीम यूथ कमिटिका सचिव इमाम हैदरले लगायतले बोल्नु भएको थियो । सहभागीहरुले तालिमले आफुहरु लाई सिक्ने भोक जगाएको बताएका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?