Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

महानगरपालिकामा शक्तिशालि बम बिष्फोट

2018 Aug 12 4:18 PM 40

विज्ञापन

Birat Cancer Hospital
महानगरपालिकामा शक्तिशालि बम बिष्फोट
बिराटनगर । बिराटनगर महानगरपालिकाको पहिलो तल्लामा आज दिउसो शक्तिशाली प्रेसर कुकर बम बिष्फोट भएको छ । बिष्फोटबाट कुनै मानबीय क्षति भने भएन् । भौतिक क्षतिको बिबरण आए सकेको छैन् । मध्यान्हमा नगरबासीहरुको निकै आवतजावत हुने स्थान नै पहिलो तल्लाको प्यासेज हो । जुन बाटो प्रयोग गरी मेयर भिम पराजुलीको प्रेस संयोजकको कार्यकक्षमा पुगिन्छ । महानगरपालिकाका लेखा प्रमुख संजिब भटटराईले भनेर्–हामी त काममा बस्त थियौ एकासी बमको आवाज आयो यसो बाहिर हेरेको त धुंवाको मुस्लो देखियो र बारुदको गन्ध आयो । दिउसो काम भैरहेको अबस्थामा मेयर र प्रशासकिय अधिकृत जाने सानो प्यासेजमा बम बिष्फोट भएको हो । बिष्फोटबाट मेयर भिम पराजुली चढ्ने को १ झ ४९४ कारको पछाडि भाग छतिग्रस भएको छ । पहिलो तल्लाको दराज तथा अन्य फर्निचर पुर्णरुपमा क्षति भएको छ । पार्किङ गरि राखिएको सो गाडिको पछाडिको सिसा फुटेको छ भने बमको बिष्फोटबाट कार्यालय सहयोगी शिबचन्द्र ठाकुर घाईते भएका छन् । उनको उपचार कोशी अस्पतालमा भैरहको छ । बम बिष्फोट कसले किन गरायो भन्ने कुनै जानकारी नभएको र यसको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अहिले नगरपालिकालाई प्रहरीले सुरुक्षा दिएको छ । बिष्फोट भएको स्थानमा कुनै पनि पर्चा तथा कागाजात अहिले सम्म भेटिएको छैन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न