शरिरमा लुकाई छिपाई ल्याएको अबस्थामा सशस्त्र प्रहरी बल रानीबाट खटिई गएको सहयाक निरीक्षक मनोज कुमार चौधरीको नेतृत्वले बरामत गरेको हो ।
यसैगरी ३ नम्बर ढाटबाट २ केजी चांदी हुलाक काग्रो सामा्रगी भित्र लुकाई ल्याएको र ५ केजी चांदी मोटरसाईकलमा लुकाई छिपाई ल्याएको हुनाले गस्तीका क्रममा सो सामान बरामत गरी भन्सार समेत बुझाईसकिएको सशस्त्र प्रहरी वल भन्सार गस्ती रानीका डीएसपी सुरेन्द्रराज रन्जितले बताउनु भयो ।
चाँदीका गरगहना तस्करी गरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका सिंहका साथबाट चाँदीका २० वटा औंठी, ८२ वटा हातमा लगाउने पञ्जा, १५ जोडी पाउजु, ६० वटा सिक्री, पुरुषले लगाउने ५५ वटा ब्रासलेट र महिलाले लगाउने ४५ वटा ब्रासलेट बरामद भएको डीएसपी रन्जितले बताउनु भयो । यसरी भारतबाट लुकाई छुपाई ल्याईएको चांदी बिराटनगर आउछ वा अन्य शहरमा लगिन्छ त्यस तर्फ प्रहरीको अनुसन्धान जानु जरुरी देखिन्छ । भरिया त बोक्ने मात्र हुन् तर त्यसका मालिक पक्राउ नफर्नु दुःखको कुरा भएको स्थानीयहरुको गुनासो छ । सशस्त्रले ५ लाख बराबरको बरामत गरिएको ७ केजी चादीका गरगहना भन्सार बुझायो ।
शरिरमा लुकाई छिपाई ल्याएको अबस्थामा सशस्त्र प्रहरी बल रानीबाट खटिई गएको सहयाक निरीक्षक मनोज कुमार चौधरीको नेतृत्वले बरामत गरेको हो ।
यसैगरी ३ नम्बर ढाटबाट २ केजी चांदी हुलाक काग्रो सामा्रगी भित्र लुकाई ल्याएको र ५ केजी चांदी मोटरसाईकलमा लुकाई छिपाई ल्याएको हुनाले गस्तीका क्रममा सो सामान बरामत गरी भन्सार समेत बुझाईसकिएको सशस्त्र प्रहरी वल भन्सार गस्ती रानीका डीएसपी सुरेन्द्रराज रन्जितले बताउनु भयो ।
चाँदीका गरगहना तस्करी गरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका सिंहका साथबाट चाँदीका २० वटा औंठी, ८२ वटा हातमा लगाउने पञ्जा, १५ जोडी पाउजु, ६० वटा सिक्री, पुरुषले लगाउने ५५ वटा ब्रासलेट र महिलाले लगाउने ४५ वटा ब्रासलेट बरामद भएको डीएसपी रन्जितले बताउनु भयो । यसरी भारतबाट लुकाई छुपाई ल्याईएको चांदी बिराटनगर आउछ वा अन्य शहरमा लगिन्छ त्यस तर्फ प्रहरीको अनुसन्धान जानु जरुरी देखिन्छ । भरिया त बोक्ने मात्र हुन् तर त्यसका मालिक पक्राउ नफर्नु दुःखको कुरा भएको स्थानीयहरुको गुनासो छ । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
