Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

डडेल्धुरामा जिप दुर्घटना हुदा ५ जना घाईते, तिनको अवस्था गम्भीर

2018 Aug 28 2:13 PM 24

विज्ञापन

Birat Cancer Hospital
डडेल्धुरामा जिप दुर्घटना हुदा ५ जना घाईते, तिनको अवस्था गम्भीर
डडेल्धुरा । जिल्ला सरमुकाम नजिकैको आईत बजारमा जिप दुर्घटनामा ५ जना घाईते भएका छन् भने ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्लाको देबलदिव्यपुर बाट सदरमुकाम तर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको प्रहरी नायब उपरिक्षक डम्बर बहादुर केसीले जानकारी दिएका छन । घाईतेलाई उपचारको लागि उप–क्षेत्रिय अस्पताल ल्याईदैछ । घटना स्थलमा उद्धारको लागि प्रहरी पुगिसकेको प्रहरी नायब उपरिक्षक केसीले जानकारी दिएका छन । जिपमा चालक सहित १५ जना रहेको प्रहरीले जनाएको छ । जिप दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । जिप सडकबाट तल ४० मिटर खसेको प्रहरीको अनुमान रहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?