Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रदेश नं.– १ को प्राबिधिकमा इतिहास रच्दै ईस्ट्रर्न कलेज, एडमिशन हुने आउने बिद्यार्थीको ब्यापक भिड

2018 Aug 28 3:59 PM 34

विज्ञापन

Birat Cancer Hospital
प्रदेश नं.– १ को प्राबिधिकमा इतिहास रच्दै ईस्ट्रर्न कलेज, एडमिशन हुने आउने बिद्यार्थीको ब्यापक भिड
प्रिन्स सन्तोश साहा, बिराटनगर । ईस्ट्रन कलेज अफ इन्जिनियरीगं बिराटनगरले ३ वटा इन्जिनियरीगं तर्फका प्राबिधिक शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याए पछि अध्ययन गर्ने बिद्यार्थीहरुको चाप बढेको छ । सस्तो र सुभल अनि गुणस्तर शिक्षा प्रदेश नं. १ को ईस्ट्रन कलेजबाट पाउने भए पछि बिद्यार्थीहरुको रोजाईमा परेको यस कलेज अब्बल तथा प्राबिधिक तर्फ इतिहासकै सबैको मनमा नाम उच्चाहरeee54ण हुने कलेज साबित भएको छ । यस शैक्षिक सत्रमा फाराम बितरण हुनु भन्दा अगाडि नै बिद्यार्थीहरु कलेजमा भिड लागेको छ । देश संघियतमा गैसकेको छ । जता सुकै पनि बाटो पुल पुलेसा लगायत हार्डवेयरका काम हुन थालेका छन् । जनप्रतिनिधीहरुले पनि यातयातका लागि सडक बति लगायतका काममा बढी जोड दिन थालेका छन् जनताले खोजेको रिजल्ट पनि यही नै हो । तर १ नं. प्रदेशमा प्राबिधीक शिक्षा अध्ययन गरेका प्राबिधीक जनशक्तिको अझै खांचो छ । गत बैशाखमा गएको महाबिनासकारी भुकम्पले ध्वस्त भएको भौतिक संरचना अझै बनेको छैन् । राज्यले जनशक्तिलाई पुर्ण सदुपयोग गर्न सकेको छैन् किन भने नेपालमा सुचना र सञ्चार क्षेत्रको जनशक्तिको अझै आवश्यकता बढी नै रहेको छ । पुर्वाञ्चल बिश्वबिद्यालयको सम्बन्धन प्राप्त प्रदेश नं. १ को एक मात्र १८ बर्ष देखि निरन्तर निजी लगानीमा सन्चालन भएको एक मात्र अग्रणी ईस्ट्रन कलेज अफ इन्जिनियरिंग बिराटनगरले सयौ प्राबिधिक जनशक्ति उत्पादन गरी सकेको छ । अपुग जनशक्तिको निर्माण र कलेजले बर्तमान बिद्यार्थीहरुको क्षमता र उनीहरुको शक्तिले देशको पुर्वाधार निर्माणमा थप सहयोग पुराउनका लागि उच्च शिक्षा सम्मको अध्ययनका लागि नेपाल इन्जिनियरिंग परिषदबाट इन्जिनियरमा मास्टर डिग्रीका लागि अनुमति प्राप्त गरिसकेको र विश्वबिद्यालयको सम्बन्धनका लागि अन्तिम चरणमा रहेको क्याम्पस प्रमुख इन्जिनियर अमित सुरानाले बताउनु भयो । eee यस कलेजले देशमा नै रोजगार प्राप्त गर्न र राष्ट्र्रको लागि प्राबिधीक जनशक्ति तयार गरी सुचना प्रबिधीले संसार संग जोडन सक्ने बनाउनु नै यस कलेजको बिषेशता हो । उत्पादित जनशक्तिहरु बिभिन्न क्षेत्रमा रोजगार पाएका छन् । यस कलेजमा अध्ययन गर्ने र डिग्री हासिल गरेका बिद्यार्थीहरु देश र बिदेशका बिभिन्न सेक्टरहरुमा काम गर्दै आएका छन् भने सडक विभाग, जिल्ला समन्वय समिति, नेपाल दुर संचार संस्थान, नेपाल विद्युत प्राधिकरण, दुग्ध विकास संस्थान, नेपाल आयल निगम लगायत नेपालका निजी उद्योगहरु एन–सेल, सञ्चालनमा रहेका बिभिन्न टेलिभिजन, बिमानस्थाल, हाड्र्रोपावर कम्पनी, अस्पताल लगायतमा यसको स्कोप रहेको कम्युनिकेशन इन्जिनियर तथा क्याम्पस प्रमुख ईन्जिनियर अमित सुरानाले बताउनु भयो । बिगत बर्षहरुमा कम्युनिकेसन इन्जिनियरिंग अध्ययनको लागि बिद्यार्थीहरु देश बाहिर जानु पर्ने बाध्यता थियो । देशको शैक्षिक क्षेत्रमा हुने गरेको ठुलो धनराशी बिदेशीने गरेको थियो तर आज धनराशी मात्र होइन बिद्यार्थीहरु घरको खाना खाएर आमाबाeee5बु सगै बसेर कम्युनिकेसन इन्जिनियर भएका छन् । यस कलेजले धेरै जनशक्ति तयार गरेको छ, उत्पादित इन्जिनियरहरु कतै न कतै रोजगारीमा सामेल छन् अझ भन्ने हो भने ठुलो लगानीमा स्थापना भएको यो कलेजको भौतिक संरचना र प्राबिधीक ल्याब काठमाडौमा रहेका कलेज भन्दा उच्च स्तरमा भौतिक सामाग्री रहेको क्याम्पस प्रमुख ई.सुरानाले बताउनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न