Live
| शनिबार, असार २६, २०८३
EN
arya newro
BiraKhabar
समाज

बोक्सी लागेको आरोपमा सासुको हत्या

2018 Sep 2 1:22 PM 111

विज्ञापन

Birat Cancer Hospital
बोक्सी लागेको आरोपमा सासुको हत्या
दाङ  । दाङमा बोक्सी लागेको आरोपमा बुहारीले सासुको हत्या गरेकी छन् । दङगीशरण गाँउपालिका वडा नम्वर ३ कि ६९ बर्षिया खोपी रावतलाई ४० बर्षिय टंकी रावतले गत भदौ १२ गते सल्यानको कपुरकोट नजिकै लाठ्ठी प्रहार गरि हत्या गरेकी हुन । आफु बिरामी परिराख्ने र झारफुक गर्दा धामी झाक्रीले सासु बोक्सीनि लागेको बताएपछि बुहारी टंकीले सासु खोपीलाई झारफुक गराउन जाउ भनि घर सल्लाह गरि कपुरकोट पुयाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । भदौ २ गते कपुरकोट गाँउपालिका वडा नम्वर २ शिवमन्दिर सामुदायीक वनको भकमको भिर जंगलमा सासु खोपीलाई लाठ्ठीले प्रहार गरि मारि बुहारी टंकी त्यहाबाट भागि कृष्णनगर लुकि राखेको अबस्थामा प्रहरीले भदौे १५ गते पक्राउ गरेको हो । हत्या गरिएकी खोपीको शव घटनास्थलमा भदौ १५ गते फेला परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक राजन कोईरालाको नेतृत्वमा खटिएको टोलीले टंकीलाई लुकि छिपी राखेको अबस्थामा कपिलबस्तुको कृष्णनगरबाट पक्राउ गरि तुलसीपुर ल्याईपु¥याएको आज शनिबार आयोजीत पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक प्रकास सापकोटाले जानकारी दिनुभयो । पक्राउ परेकी टंकीलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा पठाउने ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?