Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जुम्लाको स्वादष्टि स्वांउ अब बिराटनगरबाट होलसेलमा बिक्री शुरु

2018 Sep 13 10:09 PM 28

विज्ञापन

Birat Cancer Hospital
जुम्लाको स्वादष्टि स्वांउ अब बिराटनगरबाट होलसेलमा बिक्री शुरु
बिराटनगर । नेपालको हिमाल पारिको जिल्ला–जुम्लामा उत्पादन भएको अर्गानिक स्वाउंको बिक्री गर्ने एजेन्सीका रुपमा बिpp41राटनगर स्थित सेल्फी होटलले शुरु गरेको छ । एप्पल ग्राडेन एण्ड जुम्ला व्राण्ड रहेको र जुम्लाबाट बिराटनगर ल्याएर होलसेलमा बिक्री गर्ने पहिलोपल्ट जुम्लाको स्वाउ अर्गानिक र स्वाधिष्ट रहेको हुनाले बिराटनगरमा सबैको रोजाईमा रहेको छ । तपाई पनि जुम्लाको स्वाउको स्वाद चाख्ने होइन् आउनुहोस् हामी तपाईको जिब्रो स्वादलाई पुरा गर्ने छौ– प्रो. पदम प्रसाद सिलवालले बताउनु भयो । १ नम्बर प्रदेशको प्रस्तावित राजधानी बिराटनगरबाट आधिकारीक बिक्रेता सेल्फी होटल राजबंशी चोक पुर्व रहेको सो होटलका सन्चालक तथा प्रोपराईटर पदम प्रसाद सिलवालले बिराटनगर लगायत पूर्बि नेपालका अधिकांश शहरमा बिक्री शुरु गरिएको जानकारी दिनु भयो । जुम्लामा फलेको स्वाउ अति स्वाधिष्ठ रहेको छ । मिठो हुने र स्वांद अरु स्वाउ भन्दा फरक हुने गरेको हुनाले ग्राहकको रोजाईमा रहेको कारणले जुम्लाको स्वाउलाई बिराटनगरबाट बिक्री गर्ने गरी सन्चालनमा ल्याएको प्रो. सिलवालले बताउनु भयो । गोल्डेन, रातोब्राउण र चक्लेटी तीन ब्राण्डमा रहेको जुम्लाको स्वांउ होलसेलमा बिक्री गर्ने एक मात्र आधिकारीक बिक्रेता हामी हौ । नेपालमा उत्पादन भएको स्वाउलाई नै स्वदेशमा बिक्री गरी स्वास्थ्य रहने वाताबरणको सृजना गर्नु हाम्रो पनि दायित्व रहेको र स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्नु सबैको दायित्व रहेको प्रो. सिलवालले बताउनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?