Live
| शुक्रबार, साउन ८, २०८३
EN
arya newro
BiraKhabar
खेलकुद

सञ्चारकर्मी लम्साल जनार्दन मैनाली स्मृति पुरस्कारबाट सम्मानित

2018 Sep 20 9:29 AM 151

विज्ञापन

Birat Cancer Hospital
सञ्चारकर्मी लम्साल जनार्दन मैनाली स्मृति पुरस्कारबाट सम्मानित
बिराटनगर । पुर्ब पत्रकार महासंघका केन्द्रिय सदस्य तथा विराटनगरका सक्रिय सञ्चारकर्मी गणेश लम्साललाई जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट पुरस्कृत तथा सम्मान गरिएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा विराटनगरमा एक समारोहका बिच कानुन मन्त्रि हिक्कमत कार्कीले एक कार्यक्रमको बिच पत्रकार लम्साललाई पुरस्कृत गर्नु भयो । लम्साललाई प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्कत कार्कीले कदर पत्र सहित दोसल्ला ओढाएर नगद १५ हजार ५ सय ५५ रुपैयाँले पुरस्कृत गर्नु भएको छ । प्रेस चौतारी मोरगंले स्व. जनार्धन मैनालीको स्मृति दिवसका अवसरमा हरेक वर्ष एकजना पत्रकारलाई सो पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ । यसअघि ९ जना पत्रकार पुरस्कृत भइसकेका छन् । कार्यक्रममा बोल्दै मन्त्री कार्कीले प्रदेश १ को अन्य मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी भएको बताए । उनले विस्तार हुने मन्त्रालयका मन्त्री मण्डल समेत समावेशी हुने जानकारी दिए । प्रदेशमा ११ वटा मन्त्रालय बनाउने तयारी गरिएको उनको भनाई छ । ‘मन्त्रालय बढाउने विषयमा संघिय सरकारलाई समेत जानकारी गराएको छौं,’ उनले भने । मन्त्री कार्कीका अनुसार प्रदेशको राजधानी र नाम राख्ने अन्तिम तयारी भएको उनले बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?