Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कविता मार्फत न्याय माग्दै युवाहरु

2018 Sep 30 6:36 AM 25

विज्ञापन

Birat Cancer Hospital
कविता मार्फत न्याय माग्दै युवाहरु
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त र निर्मला जस्ता अन्य लाई न्यायदिन मागगर्दै विराटनगरमा सडकमा कविता कार्यक्रम आयोजना गरिएको छ । 42700896_2125773904332812_6445756965011324928_o नयां पाइलाको अगुवाई तथा विभिन्न संघसस्थाको सहभागितामा शनिबार अपरान्ह स्थानिय ट्राफिकचोकमा सडकमा कविता कार्यक्रम गरिएको हो । कविता वाचन शुरु हुनुअघि विभिन्न संस्था आबद्ध युवायुवतीले प्ले कार्डसहित प्रर्दशन समेत गरेका थिए । युवा युवतीले बोकेका प्ले कार्डमा बसीराछिन आमा रोइ निर्मलालाई न्याय खोइ ? , उठ जनता अति भो, चुप बस्दा क्षति भो,निर्मलालाई न्याय दे र हाम्रो यो युद्ध नारी हिंसा बिरुद्ध लगायतका नारा लेखिएका थिए । प्रदर्शन लगत्तै चन्द्र तिम्सिना , सीमा आभास , निखिल नेपाल , अभिषेक भट्टराई , दक्षिणा भट्टराइ , सुस्मिता कोइराला लगाएत एकदर्जन बढी कविहरुले न्यायको वकालतगर्दै मार्मिक कविता प्रस्तुत गरेका थिए । 42839889_275646989719634_1336931166426497024_n न्यायको लागि कसैले भोलिका दिनमा दुख भोग्नु नपरोस र बलतकारिलाइ कडा भन्दा कडा कारबाहि को माग राख्न कार्यक्रम गरिएको कार्यक्रम संयोजक सुमन खड्काले जानकारी दिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?