कार्यक्रममा स्थानीय निकायमा गरिने बिकासको मोडल र नयां सबिधानले दिएको स्थानीय निकायलाई कानुनबारे मेयर तथा उपमेयरहरुलाई जानकारी गराएको थियो । गाउपालिका र नगरपालिकाले गर्ने स्थानीय निकायको बिकासलाई फलदायि कसरी बनाउन सकिन्छ र दिगो बिकास हुन्छ भन्ने बारे छलफल भएको थियो । २५ वटा नगरपालिका, ३५ गाउपालिका र महानगरपालिकाका मेयर र उपमेयरहरु सहितको परिबारहरु सहभागिता भएका थिए । १ नं. प्रदेशबाट शुरु भएको यो कायक्रम बाकी ६ वटै प्रदेशबाट सन्चालन गरिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा बिज्ञ डा. रोर्वट एस किटटेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममो सभापति पुर्ब सांसद मिलन कुमारी राजबंशीले गर्नु भएको थियो । बिश्व शान्ति फेडेरेशन नेपालले १ नं. प्रदेश स्तरीय मेयर कन्फेरेन्स सम्पन्न
कार्यक्रममा स्थानीय निकायमा गरिने बिकासको मोडल र नयां सबिधानले दिएको स्थानीय निकायलाई कानुनबारे मेयर तथा उपमेयरहरुलाई जानकारी गराएको थियो । गाउपालिका र नगरपालिकाले गर्ने स्थानीय निकायको बिकासलाई फलदायि कसरी बनाउन सकिन्छ र दिगो बिकास हुन्छ भन्ने बारे छलफल भएको थियो । २५ वटा नगरपालिका, ३५ गाउपालिका र महानगरपालिकाका मेयर र उपमेयरहरु सहितको परिबारहरु सहभागिता भएका थिए । १ नं. प्रदेशबाट शुरु भएको यो कायक्रम बाकी ६ वटै प्रदेशबाट सन्चालन गरिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा बिज्ञ डा. रोर्वट एस किटटेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममो सभापति पुर्ब सांसद मिलन कुमारी राजबंशीले गर्नु भएको थियो । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
