Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

राउण्ड टेबल नंं ५ ले डान्डिया एण्ड गर्बा नाईट कार्यक्रम गर्ने

2018 Oct 12 11:49 AM 43

विज्ञापन

Birat Cancer Hospital
राउण्ड टेबल नंं ५ ले डान्डिया एण्ड गर्बा नाईट कार्यक्रम गर्ने
बिराटनगर । राउण्ड टेबल नेपालको संयोजनमा च्याप्टर बिराटनगर राउण्ड टेबल नं. ५ ले शिक्षाबाट स्वतन्त्रता नाराका साथ डान्डिया एण्ड गर्बा नाईट कार्यक्रम गर्ने भएको छ । सबैका लागि शिक्षा नै आजको आबश्यकता रहेको हुनाले बच्चालाई बिद्यालय अनिबार्य पठाउनु पर्ने र शिक्षाबाट बन्चित गर्न नहुने बिराटनगर राउण्ड टेबल नं. ५ का अध्यक्ष स्वतन्त्र नेबटीयाले बताउनु भयो । 52अगामी शनिबार हुने साझ कार्यक्रमलाई भब्य र सब्य बनाउन कलकत्ताबाट डान्स गु्रप र डिजे लगायत लाइभ ब्राण्ड भारतको कालिपोङबाट प्रस्तुत गर्न आउने भएको हुनाले सहभागि सबै यस डान्डिया एण्ड गर्बा नाईटबाट भरपुर मनोरञ्जन लिने इभेन्ट कन्भेनर संयोजक पियुस लोनियाले बताउनु भयो । राउण्ड टेबलले नेपाल भरी ४५ वटा भन्दा बढी स्कुलमा ४ सय पैतालिस भन्दा कक्षा कोठा निर्माण सम्पन्न भैसकेको छ । हरेक बर्ष १५ हजार बिद्यार्थीहरुलाई बिद्यालय सामाग्री, जुत्ता, स्टेशनरी,, डे्र्र्स लगायत खेलकुदका सामानहरु उपलब्ध गराउदै आएको सह–संयोजक ऋषिभ दाहालले बताउनु भयो । यसै गरी बिराटनगर राउण्ड टेबल नं. ५ च्याप्टरले मोरगं जिल्ला स्थिति बिराटनगर महानगरपालिका भित्र रहेको सुशिक्षा निकेतन आधारभुत बिद्यालय र रंगेली नगरपालिका भित्र रहेको भगतराम चन्दादेबि आधारभुत बिद्यालयमा अध्ययनरत ७ सय बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री, बिद्यालय पोशाक, स्टेशनरी सहयोग गर्दै आएको अध्यक्ष नेबटीयाले बताउनु भयो । ती २ बिद्यालयमा ८० लाख बराबरको भवन समेत निर्माण गरिसके हुनाले थप यस्ता समाजिक गतिबिधीबाट संकलन भएको रकमले पुन बिद्यालयमा शैक्षिक गुणस्तर उकास्नमा खर्च हुने इभेन्ट कन्भेनर संयोजक लोनियाले जानकारी दिनु भयो । बिगत बर्षहरु देखि नै बिभिन्न इभेन्ट गर्र्दै आएको हुनाले थप नयां कार्यक्रम गर्ने र सो बाट संकलन भएको रकमलाई समाजिक काममा नै खर्च गरिनेछ । साथै गुठ टच ब्याड टच चेतना मुलक कार्यक्रम हरेक बिद्यालयमा दृश्यबाट सचेतना कार्यक्रम समेत गरिदै आएको राउण्ड नंं ५ का अध्यक्ष नेबटीया जानकारी दिनु भयो । सल्लाकार आनन्द जाजु, सुनिल धनावत, राजेश धनावत, जयेन्द्र शर्मा रहेको राउण्ड टेबल न. ५ को उपाध्क्षयमा आश्विनी बंशल, सचिब सन्दिप अग्रवाल र कोषाध्यक्ष अतुल महेश्वरी रहनु भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला