Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दशैंका लागि करिब २० लाख यात्रु बाहिरिए

2018 Oct 14 11:52 AM 12

विज्ञापन

Biratkhavar
दशैंका लागि करिब २० लाख यात्रु बाहिरिए
काठमाडौं । दशैंका लागि काठमाडौं छाड्नेको संख्या बढेको छ । आज बिहानसम्म १९ लाख ७३ हजार ३ सयले काठमाडौं छाडेको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । असोज ५ गतेदेखिको तथ्यांक अनुसार करिव २० लाख दशैं मनाउन काठमाडौंबाट बाहिरिइसकेको ट्राफिक प्रहरीको भनाइ छ । दुई दिनदेखि काठमाडौंबाट बाहिरिनेको संख्या बढेको छ । पछिल्ला दिनमा दैनिक डेढ लाख मानिसहरु काठमाडौंबाट दशैं मनाउन बाहिरिने गरेका छन् । शनिबार मात्रै १ लाख ५९ हजार ७ सय ४० यात्रुले काठमाडौं छाडेका छन् भने शुक्रबार १ लाख ५७ हजार ९ सय ५१ यात्रु दशैं मनाउन काठमाडौंबाट बाहिरीएका छन् । आइतबार, सोमबार र मंगलबार तीन लाखसम्मले काठमाडौं छाड्ने प्रहरीको अनुमान छ । मंगलबार बिहानसम्म करिब २५ लाख मानिस काठमाडौंबाट दशैं मनाउन काठमाडौं बाहिरिने अनुमान छ । ट्राफिक प्रहरीले मोटरसाइकलमा काठमाडौं बाहिर जानेको भने तथ्यांक नराखिएको जानकारी दिएको छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु