Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बजारमा सर्वसाधरण मानिसको निकै चाप देखिए पनि पसलमा सोचे जस्तो भने देखिएन

2018 Oct 14 1:58 PM 11

विज्ञापन

Biratkhavar
बजारमा सर्वसाधरण मानिसको निकै चाप देखिए पनि पसलमा सोचे जस्तो भने देखिएन
बिराटनगर । बजारमा सर्वसाधरणको निकै चहल पहल देखिएपनि पसलमा किनबेच गर्नेको संख्या न्युन देखिएको छ । दशैं नजिकिए पनि विराटनगरका व्यापारिक पसलहरुमा भने दशैं आको जस्तो देखिएको पाइदैन् । बजारमा सर्वसाधरण मानिसहरुको निकै चाप देखिए पनि पसलहरुमा किनबेच कम भएको ब्यापारीहरु बताउछन् । अहिले सर्वसाधरणको चाप निकै कम देखिएको छ । दशैंमा जुन चाप पसलमा देखिनुपर्ने हो त्यो चाप अहिले विराटनगरका पसलहरुमा देखिएको छैन् । व्यापारीहरु संग कुरा गर्दा उनीहरु नाकाबाट कम समान आउनु र आएको सामान पनि निकै महंगो भएको भताउछन् । सर्वसाधरणले सस्तो माल खोज्ने भएकाले उनीहरुले चाहेको समान खरिद गर्दा महंगो हुँदा अहिले समान खरिद गर्न आउने मानिसको चाप निकै कम देखिएको व्यापारीहरु गुनासो छ । नाकाबाट मालवाहक गाडी पहिलेको तुलनामा अहिले निकै कम आइरहेको पाइन्छ भने भारतबाट आउने समानहरुको मूल्य पनि निकै आकासिएको छ । नाकाबाट व्यापारीहरुले समान खरिद गर्दा पहिले भन्दा निकै बढि मूल्य अशुल्ने गरेको व्यापारीहरु बताउछन् । नाकाबाट बढी मूल्यको समान पसलमा सर्वसाधरणलाई बेज्दा निकै मूल्य पर्न जान्छ जस्को असर अहिले बजारका पसलहरुमा व्यापक देखिन्छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु