Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

कांग्रेस नेता बास्तोलाको अन्न्येष्टि आज ४ बजे

Oct 14, 2018 8:42 AM
कांग्रेस नेता बास्तोलाको अन्न्येष्टि आज ४ बजे
काठमाडौं । दिवंगत कांग्रेस नेता एवम् पूर्व मन्त्री चक्रप्रसाद बास्तोलाको अपरान्ह अन्त्येष्टि गरिने भएको छ । गएराति ललितपुरको खुमलटारस्थित निवासमा निधन भएक नेता बास्तोलाको आइतबार अपरान्ह ४ बजेपछि अन्त्येष्टि गर्न लागिएको हो । अहिले निवासमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन शुभेच्छुक, काँग्रेस नेता, कार्यकर्ताहरु भेला भएका छन् ।
Dhoni Sabuun