Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बेलवारीमा च्याउ खेती सम्बन्धी तालिम शुरु

2018 Oct 14 3:58 PM 26

विज्ञापन

Birat Cancer Hospital
बेलवारीमा च्याउ खेती सम्बन्धी तालिम शुरु
विराटनगर । बेलबारी नगरपालिका वार्ड नं २ का किसानलाई लक्षित गरेर च्याउखेति सम्वन्धी तालिम तथा बीउ वितरण कार्यक्रम संचालन गरिएको छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेको रमिते सामुदायिक वनको सभाहलमा संचालन भैरहेको च्याउ खेति सम्वन्धी तालिमको संयोजन हरिनारायण महिला विकास समितिले गरिरहेको छ । तालिममा वडाका प्रत्येक टोलविकास संस्थाबाट ४–४ जना किसानलाई तालिम दिईएको वेलवारी नगरपालिका वार्ड नं २ का वाडाध्यक्ष घनश्याम गौतमले जानकारी दिए । वडा कार्यालयले दिएको जानकारी अनुसार आ.व. २०७५÷७६ को वजेटमा व्यवस्था भएअनुसारको तालिम दिनका लागि वडाले १ लाख छुट्याएको छ । तालिमको सहजीकरण बेलबारी नगरपालिकाका मत्स्य विकास अधिकृत रुद्र फुयाँल र प्राविधिक सहायक महेश कट्वालले गरेका छन् । ४ दिनसम्म चल्ने तालिममा च्याउखेति सम्वन्धी शैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?