Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जुट मिल्सको तयारी : २२ टन जुटको सुतली विक्री गर्ने

2018 Oct 14 4:09 PM 22

विज्ञापन

Birat Cancer Hospital
जुट मिल्सको तयारी : २२ टन जुटको सुतली विक्री गर्ने
विराटनगर । नेपालको सबैभन्दा पहिलो उद्योग ऐतिहासिक विराटनगर जुट मिल्सले उत्पादन विक्री गर्ने तयारी गरिएको छ । जुट मिल्स संचालन भएको ढेड महिनापछि उत्पादन गरेको २२ टन जुटको सुतली विक्री गर्ने तयारी गरेको हो । यस अघि बारम्बार बन्द हुँदै संचालनमा आएको यस उद्योगले उत्पादन गरेपनि विक्री गर्न सकेको थिएन् । झण्डै एक दशक पछि उत्पादन विक्री लागेको हो । मिलले ७२ इन्च र ९० इन्च जुटको सुतली उत्पादन गरेको छ । ७२ इन्चको ७ टन, ९० इन्चको १५ टन सुतली उत्पादन गरेको विराटनगर जुट मिलको अध्यक्ष बसन्त वनले जानकारी दिए । ९० इन्च लामो सुतली भारतको विक्री गर्ने तयारी गरिएको छ भने ७२ इन्चको स्वदेशको उद्योगमा विक्री गर्ने बताइएको छ । ९० इन्चको लामो सुतली स्वदेशमा विक्री नहुने भएकोले छिमेकी राष्ट्रयमा विक्री गर्ने तयारी उद्योगले गरेको हो । ‘मर्मत पछि मिल पुन रुपमा चल्दै आएको छ,’ अध्यक्ष वनले भने, ‘उत्पादन भएको जुट दशै अगाडी विक्री गर्ने तयारी गरेका छौं ।’  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?